सोमबार , माघ २३, २०७९

रोचक

कम्मरमा लगाउने जिन्स पाइन्ट घाँटी तिर बेरेर अनौठो फेसन देखाईन् उर्फी जाबेदले , फोटो भयो भाइरल

कम्मरमा लगाउने जिन्स पाइन्ट घाँटी तिर बेरेर अनौठो फेसन देखाईन् उर्फी जाबेदले , फोटो भयो भाइरल

Posted in रोचक
उर्फी भनेको उर्फी नै हो । उनको फेशनको अगाडी कसैको केहि सिप चल्दैन । उर्फी फेसनको बारेमा पागल छिन् र उनले यसलाई हरेक पटक सही साबित गर्छिन्। धेरै पटक अनौठो फेसन गरिसकेकी उर्फीले यसपटक के गरिन् होला भन्ने बारे तपाईले थाहा पाउनु भयो भने छक्कै पर्नुहुन्छ । उर्फीले खुट्टातिर लगाउनु पर्ने जीन्सको पाइन्ट घाँटी तिर झुण्ड्याएर अनौठो फेसन देखाएकी छिन् । उर्फीमा आपतकालीन अवस्था थियो र लगाउनको लागि केही भेटिएन, त्यसैले हसिनाको दिमाग जल्यो र त्यसपछि यो अनौठो पोशाकको आविष्कार भयो, जसलाई देखेर मानिसहरूको मुख खुल्यो। उर्फी जावेदलाई केहि अनौठो लगाउन मात्र थाहा छ, तर पछिल्ला दुई पटक उनको फेसन मानिसहरूको टाउकोमा छ। पछिल्लो पटक छातीमा कुल्फी बोकेर घुमिरहेकी थिइन्, यसपटक उनले यो उपलब्धि हासिल गरेकी छिन् । सधैं झैं यो लुक हेरेपछि पनि मानिसहरूले हास्यास्पद टिप्पणी गर्नबाट आफूलाई रोक्न सकेनन्। कतिपयले उनलाई
भुलेरपनि घरमा यी सामान नराख्नुहोस् : क्रोधित हुनुहुनेछ माता लक्ष्मी -यी जो कोहीले गर्ने गल्ती

भुलेरपनि घरमा यी सामान नराख्नुहोस् : क्रोधित हुनुहुनेछ माता लक्ष्मी -यी जो कोहीले गर्ने गल्ती

Posted in रोचक
धार्मिक ब्यूरो । वास्तुका अनुसार घरको छतमा अनावश्यक चीजहरू राख्नाले नकारात्मक ऊर्जाहरू हावी रहन्छ। माता लक्ष्मी क्रोधित हुनुहुनेछ ।यसले घरमा बस्ने सदस्यको स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, धनकी देवी लक्ष्मी पनि क्रोधित भई सधैं धन हानि हुने गर्छ । ज्योतिष शास्त्रका अनुसार घरको छानो पनि सफा राख्नुपर्छ । यहाँ केहि चीजहरू राख्नु धेरै अशुभ मानिन्छ। आउनुहोस्, घरको छतमा कुन–कुन चीजहरू राख्नु हुँदैन जान्नुहोस् । घरको छतमा यी सामानहरू नराख्नुहोस् , कुचिएको, फुटेको वा भाँचिएको भाँडो : मानिसहरु प्रायः घरको छतमा कुचिएको, फुटेको वा भाँचिएको भाँडो राख्छन्। यी अशुभ मानिन्छन् । फोहोर : घरको छतमा कुनै पनि प्रकारको फोहोर नराख्नुहोस्। यसले तपाईको भविष्य नै खराव गर्छ । छतलाई वास्ता गर्नुभएको छैन भने आजैबाट ध्यान दिनुहोस् । किनकी त्यो तपाईको शीर हो । पातहरू : यदि घर वरपर रूखहरू छन् भने, त
जे मागेपनि प्राप्त हुने दुप्चेश्वर महादेव : सन्तान नहुनेहरुलाई तुरुन्तै प्राप्त भएको छ फल

जे मागेपनि प्राप्त हुने दुप्चेश्वर महादेव : सन्तान नहुनेहरुलाई तुरुन्तै प्राप्त भएको छ फल

Posted in रोचक
काठमाडौं । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवमा विशेष मेला लाग्ने गर्दछ । यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ । विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ उदाहरणहरु छन् । बच्चाको बाक्य आएन भनेपनि यहाँ दर्शन गराएपछि बोल्न थालेका धेरै जीवन्त उदाहरण छन् । नुवाकोट जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ । पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्द
१२ वर्षपछि बृहस्पति मेष राशिमा, यी ३ राशिको खुल्दैछ भाग्यको ढोका

१२ वर्षपछि बृहस्पति मेष राशिमा, यी ३ राशिको खुल्दैछ भाग्यको ढोका

Posted in रोचक
ज्योतिष शास्त्रका अनुसार सबैभन्दा शुभ ग्रह बृहस्पतिलाई मानिन्छ। जुन राशिमा बृहस्पति ग्रहको दृष्टि पर्छ, उनीहरूलाई शुभ फल मिल्न थाल्छ। बृहस्पति ग्रह २२ अप्रिलमा मेष राशिमा गोचर गर्न गइरहेको छ, यस्तो अवस्थामा यी तीन राशिलाई निकै शुभ फल मिल्ने देखिन्छ । मेष राशि : मेष राशिको कुण्डलीको लग्न भावमा बृहस्पतिको गोचर हुँदैछ। अप्रिल २२ देखि बृहस्पति ग्रहले यस राशिलाई एक वर्षको लागि शुभ फल दिनेछ। बृहस्पतिको गोचरमा मेष राशिका व्यक्तिको प्रगति हुनेछ। यस समयमा समाजमा इज्जत बढ्नेछ। यो राशि परिवर्तनबाट विवाहितहरूलाई राम्रो नतिजा मिल्ने छ। धर्म वा कामको लागि लामो यात्रा गर्न सकिनेछ। यसले भविष्यमा पनि फाइदा पुर्‍याउँछ। कर्कट राशि : करकर राशिको कर्म गृहमा देवगुरु बृहस्पतिको गोचर हुन लागेको छ। यसले तपाईको काममा राम्रो प्रभाव पार्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ। जहाँ काम गर्नुहुन्छ, इज्जत र आम्दानी पन
आफ्नी सुन्दर छोरीसँग बिहे गर्नेलाई २ करोड दिने बाबुको घोषणा !

आफ्नी सुन्दर छोरीसँग बिहे गर्नेलाई २ करोड दिने बाबुको घोषणा !

Posted in रोचक
थाइल्याण्डका एक करोड’पतिले आफ्नी कुमारी छोरी’सँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका करोड’पति अर्नोन राेडथोंगले छोरी कार्न’सितासँग विवहा गर्ने’लाई उक्त रकम दिने घोषणा गरेका हुन्। कार्न’सिता २६ वर्षकी छन्। उनले ब्याच्लर पढेकी छन् भने चिनियाँ र अं’ग्रेजी भाषा बोल्न सक्छिन्। ५८ वर्षका अर्नोन फल’हरूको फार्मका मालिक हुन्। उनले आफ्नी छोरी’सँग विवहा गर्ने केटामा तीन योग्य’ता हुनु पर्ने बताए:का छन्। केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्छ । अल्छी हुुनु हुँदैन परि’श्रमि हुन जरुरी छ। पैसाका बारेमा कन्जुस र फल’हरूलाई माया गर्ने हुन जरुरी छ। उनले सामाजिक सञ्जालमा आफ्नी छोरी कुमारी रहेको र पारिवारिक व्यापारमा सहयोग गर्ने गरेको उल्लेख गरेका छन् । विवा’हका लागि राष्ट्रियताको सीमा जरुरी नभए’को उनले बताएक
कुन बारमा जन्मेका मानिसलाई कुन पेशा फलिफाप !

कुन बारमा जन्मेका मानिसलाई कुन पेशा फलिफाप !

Posted in रोचक
शास्त्रमा विश्वास गर्ने हो भने मानिसको जन्मबारले पनि उसको दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ । आइतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यिनीहरुको २२ वर्ष पछि सफलताको बाटो खुल्ने शास्त्रले बताउँछ । धन लाभ गर्ने अवसर पाउने छन्। आइतबारका दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हासिल गर्न सक्छन। सोमबार : सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख-दुःख बराबर जस्तै हुन्छ । किनभने उनीहरुको ग्रह दशामा बलिया ग्रह र कमजोर ग्रहको बराबरी प्रभाव पर्ने जनाइन्छ । सोमबार ज
आर्मीहरु काहिँ नभाको फटाहा हुन्छन् जहाँ जान्छन् त्यही श्रीमती बनाउँछन्

आर्मीहरु काहिँ नभाको फटाहा हुन्छन् जहाँ जान्छन् त्यही श्रीमती बनाउँछन्

Posted in रोचक
रुपनी जि.एम/ काठमाडौ : कुरा आज भन्दा झण्डै ९ वर्ष पहिलेको हो । एक दिन मलाई एक जना अधिकारकर्मी दिदीको फोन आयो–“बैनी तपाँई काहाँ हुनु हुन्छ ? जाहाँ भएनी हामीसंग तपाँई आर्मीको ब्यारेकमा गईदिनु पर्ने भयो । आर्मी लोग्नेद्धारा पिडीत बनाईएको महिलाको केस हो ।” “आर्मीहरु फटाहा हुन्छन् । यीनीहरुले महिलाहरुलार्ई निकै नै दुःख दिन्छन् । यीनीहरुको हृयदमा महिला प्रति कुनै दया माया हुदैन । त्यसमा पनि श्रीमती प्रति त झनै हुंदैन । जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन् ।” समाजिक वातावरणले मेरो मानसपटलमा नेपाली सेना प्रती यस्तो छाप छोडेको थियो । समाजमा देखिएका कतिपय घटनाले मेरो मस्तिष्कमा यस्तो छाप परेको हुन सक्छ । त्यो दिन त्यसरी फोन आउँदा म त्यही पुर्वाग्रही मानसिकता बोकेर नाम नखुलाउने शर्तमा उक्त ब्यारेक तिर हानीएँ । माघको यस्तै दोश्रो साता हो । जाडो महिनामा झण्डै डेढ महिना घामको मुख दे
चर्चित अभिनेत्री हंसिकाको प्राइभेट भिडियो लिक भएपछि…..

चर्चित अभिनेत्री हंसिकाको प्राइभेट भिडियो लिक भएपछि…..

Posted in रोचक
प्रायः विवादमा पर्ने बलिउड अभिनेत्रीहरूका लागि उनीहरूको एमएमएस लीक हुनु ठूलो समस्या बनेको छ। हालै भोजपुरी अभिनेत्री त्रिशाकर मधुको लीक भएको एमएमएसले धेरै हेडलाइन बनायो, उनी पहिलो अभिनेत्री नभएपनि यसअघि पनि धेरै अभिनेत्रीको नाम यस्तो विवादमा फसेको छ । आउनुहोस् जानौं उनीहरु को को हुन्‘ । टेलिभिजन सिरियल ‘जस्सी जैसी कोई नही’ बाट दर्शकको मनमा घर गरेकी मोना सिंहले सानो पर्दादेखि ठूला पर्दासम्मको यात्रा पूरा गरेकी छिन् । यद्यपी यी अभिनेत्रीको एक निजी भिडियोले पनि इन्टरनेटमा निकै चर्चा पायो । यो भिडियोमा नायिका बिना कपडा देखिएकी थिइन् । तर, पछि अभिनेत्रीले यो भिडियोमा आफू नभएको तर कसैले फोटोसप मार्फत आफ्नो फोटो राखेको बयान दिएकी थिइन् । बाल कलाकारको रुपमा चलचित्रमा प्रवेश गरेकी हंसिका मोटवानीले पनि आफ्नो क्यूटले जताततै झण्डा फहराएकी थिइन् । फिल्मदेखि टिभी सिरियलसम्म, हंसिका एक समय सबैतिर
शनिवार नगर्नुहोस् यी कामहरु अशुभ हुनेछ !

शनिवार नगर्नुहोस् यी कामहरु अशुभ हुनेछ !

Posted in रोचक
काठमाडौं : शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ । शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन्
शति देवीको निधार पतन भएको भालेश्वर महादेवको दर्शन गरौं तपाइले सोचेको काम बन्नेछ

शति देवीको निधार पतन भएको भालेश्वर महादेवको दर्शन गरौं तपाइले सोचेको काम बन्नेछ

Posted in रोचक
काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो । केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर छ । भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।