
लाहुरे बन्न घर बाट निस्कीएका छोरा यस्तो भएर घर फर्कीए, के आइलाग्यो यस्तो?
Posted in समाचार
मध्य परिवारमा जन्मिएका सानै देखि ठुलो भए पछि आर्मि बन्छु आर्मि बनेर घरको अवस्था सुधार्छु भनेर सपना देखेका थिए।
अनि सङ्ग उनको परिवारको पनि ठुलो सपना जोडिएको थियो पछि बुढेसकालमा हाम्रो साहारा बन्ला भन्ने तर यो सपना सपना मा मै सक्कियो । अहिले केही गर्नै नसक्ने अवस्थामा पुगेका छन ।
सानै उमेर देखि नै आर्मि बन्ने सपना देखेका छोरा आर्मि बनेर घर फर्किन्छु भन्दै घर बाट निस्किएका थिए। तर खोइ कस्को दैब लाग्यो कि के भयो उनि घर त फर्किए तर फेरि कहिल्यै आर्मि बन्न नसक्ने गरी फर्किए , छोरा त्यस्तो अबस्थामा फर्केको देख्दा आमा बुबा लाइ कस्तो भए होला ।
अहिले घरको अवस्था निकै नाजुक छ कतै बाट केहि सहयोग मिल्छ कि भन्दै आश गर्नु बाहेक आर्को उपाय केहि छैन। न त आमा ले काम गर्न सक्नुहुन्छ न त बाबा ले केहि गर्छ कि भन्ने छोरा नै त्यस्तो अबस्थामा छ ।