
अन्म्याउनेबेला टिकटकमा हालेर भाइरल बनाइदिनु भन्दै हाँस्दै र नाच्दै विदा भइन बेहुली (भिडियो सहित)
Posted in मनोरंजन
नेपालमा अहिले लाखौँ मानिस टिकटक प्रयोग गर्छन्। धेरै फलोअर भएका केही प्रयोगकर्ताले यसलाई आयआर्जनको स्रोत बनाएका छन्। निश्चित सङ्ख्यामा फलोअर भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ। अन्य प्रयोगकर्ताले लाइभका बेला गिफ्ट दिन पाउँछन्। टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ।
अरूले पैसा कमाएको सुनेर केही प्रयोगकर्ताले त्यसको अनुकरण गर्न खोजेको देखिन्छ। त्यसका लागि कसैकसैले गुणस्तरहीन र सतही सामग्री पोस्ट गर्ने र लाइभमा अस्वाभाविक गतिविधि गर्ने गरेको पाइन्छ। यसलाई समस्याको रूपमा व्याख्या गर्छन् सुवास केसी पनि। उनी स्वयं बेलामौकामा लाइभ बस्ने गर्छन्।
“सीमित समयका लागि ठिकै हो। तर अहिले बिहान ६:३० बजेदेखि राति १२/१ बजेसम्म बस्छन्। एक-दुई जना होइन फेरि आममानिसदेखि यूट्यबर अनि सेलिब्रिटीसम्म त्यहीँ हुन्छन्,” सुवासले भने,”यो प्रयोग स्वस्थ होइन।” उनले र अ