शनिबार , चैत्र ११, २०७९

Author: Nepal Press

रत्न-पार्कका सुन्दरी: यसरी गर्छन् यौ:नका लागि बार्गेनिङ ? यस्तो रेट बताउँछन्…

रत्न-पार्कका सुन्दरी: यसरी गर्छन् यौ:नका लागि बार्गेनिङ ? यस्तो रेट बताउँछन्…

Posted in समाचार
सुन्धारा जाने बाटोमा भएका दुई आकाशे’पुलमा मानिसको भी:ड अत्य’धिक थियो। त्रिपुरेश्वर’पट्टिको पुलमा फुटपाथ पसले’हरू इयर’फोन र मोबा’इलका ग्लास’जस्ता सामान फिँजाएर बसेका थिए। पुलमा पाँच छ जना युवती य’ताउता गरि रहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क । एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगा’एकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगा’एकी थिइन्। पुलमा ओहोर–दोहोर गरि’रहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुष’को नजिक जाँदै कुरा’कानी गरिरहेका थिए। पु’लमा पाँचछ जना युवती यता’उता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने के’हीले मास्क । एक युवती ले जिन्स पाइन्टमा क्रप टिसर्ट लगा’एकी थिइन्। अर्की एक ज’नाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरि’रहेका उनी’हरू पुलमा अडेस लागेर बसेका पु’रुषको नजिक जाँदै कु’राकानी गरि’रहेका थिए। एक जना पुरुषसँग उनीहरूले
धादिङमा टिप्पर दुर्घटना हुँदा चालक अन्जनको मृत्यु

धादिङमा टिप्पर दुर्घटना हुँदा चालक अन्जनको मृत्यु

Posted in समाचार
धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो । हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
धामी झाँक्रीको भर पर्दा कैलालीमा २२वर्षकि ग:र्भवती कल्पनाको मृ-त्यु!!

धामी झाँक्रीको भर पर्दा कैलालीमा २२वर्षकि ग:र्भवती कल्पनाको मृ-त्यु!!

Posted in समाचार
गोदावरी ,धामी झाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्या,न गएको छ। घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्। त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। यसबीचमा कल्पना बिरामी भएको ३० ,घण्टा बितिसकेको थियो। कल्पनाको घरबाट छ किलोमिटरजति टाढा अत्तरियामा निजी अस्पताल छ। करिब २० किलोमिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौँ अस्पताल छन्। कल्पनाले जिब्रो बाहिर ल्याउने –याल फाल्ने काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए। कल्पनाका ससुरा प्रेम विकले भने, हामीले यस्तो बिरामी पहिले
घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने?

घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने?

Posted in समाचार
घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ। माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ। घाँटीमा श्वास नली र खाने नली हुन्छन्। धेरैजसो चिजहरू खाने नलीमै अड्किन्छ। त्यस्तो अवस्थामा थुक पनि निल्न नसक्ने अवस्थामा बिरामी आइपुग्छन्। स्वास्थ्य परीक्षण गरेपछि त्यहीँ अनुसारको उपचार हामी गर्छौं। हड्डी अड्किँदा केरा, लालिगुँरास खायो भने जान्छ भन्ने आम बुझाई छ। यो बुझाई गाँउमा अझै धेरै छ। तर यो सरासर त्यो गलत हो। घाँटीमा हड्डी अड्किएपछि अस्पताल आउन जरूरी छ। अस्पताल आएपछि यस्ता बिरामीको एक्सरे गरेर हेर्छौं। कतिपय अवस्थामा इन्डोस्कोपी पनि गर्छौं। धेरैजसो समस्या एक्सरेबाटै पत्ता लाग्छ। समस्या पत्ता लगाएपछि बेहोस पारेर उपचार गरिन्छ। तर क
भोलि आइतबार सार्वजनिक बिदा,

भोलि आइतबार सार्वजनिक बिदा,

Posted in समाचार
काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो । छक्का पन्जा ३’ले बनाएको १८ करोडको ऐतिहासिक रेकर्डलाई तोड्दै यो बर्ष रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड बनायो । बक्स अफिसमा यो फिल्मले २२ करोडको ग्रस कलेक्शन गरेको निर्माताको आँकडा छ । यो उच्च रेकर्डलाई अब कसले तोड्ला भन्ने खालका चर्चा पनि हुने गरेका छन् । फागुण १९ गतेबाट रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले २२ करोडको रेकर्ड तोड्ने अड्कल लगाइएको थियो । तर, सुरुवाती दिनमा फिल्म ‘छड्के २’सँग शोज बाँडफाँ
Posted in समाचार
काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो । छक्का पन्जा ३’ले बनाएको १८ करोडको ऐतिहासिक रेकर्डलाई तोड्दै यो बर्ष रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड बनायो । बक्स अफिसमा यो फिल्मले २२ करोडको ग्रस कलेक्शन गरेको निर्माताको आँकडा छ । यो उच्च रेकर्डलाई अब कसले तोड्ला भन्ने खालका चर्चा पनि हुने गरेका छन् । फागुण १९ गतेबाट रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले २२ करोडको रेकर्ड तोड्ने अड्कल लगाइएको थियो । तर, सुरुवाती दिनमा फिल्म ‘छड्के २’सँग शो
भोलि आइतबार सार्वजनिक बिदा,

भोलि आइतबार सार्वजनिक बिदा,

Posted in समाचार
काठमाडौं। कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए। उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो। मुलुक चुनौतीपूर्ण अवस्थामा छ, प्रचण्डको कार्यकालमा सुधार हुन्छः प्रभु साह काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवाद
एउटा घरेलु बिधिः पार्छ ३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट्

एउटा घरेलु बिधिः पार्छ ३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट्

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ। छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।त्यस्तै खुट्टा या छालाको राम्रो स्याहार सुसार नगर्दा र फिट नहुने जुत्ता वा चप्पलको कारण पनि कुर्कुच्चा फुट्ने समस्या हुन्छ। कुर्कुच्चा फुट्नु ठुलो समस्या भने होइन। यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ। त्यसकारण आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले फुटेको कुर्कुच्चालाई सधैँको लागि निको पार्नुका साथै खुट्टालाई पहिला भन्दा सफा, मुलायम र कोमल बना
ह्वात्तै बढ्यो गर्लफ्रेन्ड भाडामा दिने व्यवसाय

ह्वात्तै बढ्यो गर्लफ्रेन्ड भाडामा दिने व्यवसाय

Posted in समाचार
तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो-अब बिहे कहिले गर्ने ? दशैं-तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा उमेर पुगेका अविवाहितले यो प्रश्न झेल्नु सामान्य नै हो। उमेर पुगेर पनि विवाह नगर्ने र परिवार र आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको मात्र भने होइन्। हाम्रो उत्तरी छिमेकी चीनमा पनि युवाहरूले यस्तै समस्या झेलिरहेका छन्। साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुनेरबनाउने व्यवसाय फस्टाउँदो छ।त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन।कम। उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन्। मुमु छद्म नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बने
कुञ्जना घिमिरे भन्छिन्, ‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय’

कुञ्जना घिमिरे भन्छिन्, ‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय’

Posted in समाचार
काठमाडौँ । कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्। कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा। मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ। विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ।’ उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ। धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन्। उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’ ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्