सोमबार , चैत्र १३, २०७९

स्वेता खड्का मेस्सीको यति ठूलो फ्यान

मंग्सिर २८, २०७९ बुधबार 161

यतिबेला कतारमा ‘फिफा विश्वकप फुटबल २०२२’को महासंग्राम चलिरहेको छ। विश्वभर लगायत नेपालमा पनि विश्वकपको रौनक निकै छ।

हरेक व्यक्तिहरुको सपोर्टिभ टिम फरक फरक छन् । धेरै जना नेपालीहरुले त आफुलाई मनपर्ने टिमको जर्सी लगाएर सामाजिक संजालमा तस्बिर सार्वजनिक समेत गरेका छन् ।

त्यसै अनुरुप नायिका श्वेता खड्काले पनि अर्जेन्टिनाको जर्सी लगाएको केही तस्वीरहरु सार्वजनिक गरेकी छिन्। अर्जेन्टिना टिमको सपोर्ट गर्दै श्वेताले आफ्नो फेसबुक अकाउन्टबाट तस्वीर सार्वजनिक गरेकी हुन् ।

हाल फाइनलका लागि ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । फाइनलको लागि प्रतिस्पर्धा गर्ने टिममा पर्छ अर्जेन्टिना। अर्जेन्टिनाले फाइनलको लागि मंगलबार राति क्रोसियासँग प्रतिस्पर्धा गर्दैछ।

यो खबर फिल्मी पत्रमका छापिएको छ ।

प्रतिकृया दिनुहोस्