आइतबार , जेठ २१, २०८०

सुर्खेतमा श्रीमतीको टा’ उको प्लास्टिकको थैलोमा बोकेर प्रहरी कार्यालय पुगे श्रीमान

मंग्सिर २१, २०७९ बुधबार 2003

काठमाडौँ,

सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रे’ टी ह’ त्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

प्लास्टिकमा श्रीमतीको टाउको बो’ केर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।

यो पनि – करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे ।चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो ।पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो ।

सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ।काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् ।

काकाको अनुमतीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो । ‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’, उत्तम भन्छन् । यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो । उनीहरु चाँडै विवाह बन्धनमा बाँ’ धिने तयारीमा जुटे ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृ’ तककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’

त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुदनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् ।

तर सुदनले स्वीकृति दिएनन् । ‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् ।

साथीहरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुदनमाथि शंका गर्न थालिन् ।मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो । कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइएको प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।शनिबार सुदनका बुबाबामा बुद्धनगरस्थित पुष्पाको घरमा आए र, इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे । उत्तम भन्छन्, ‘त्यतिबेला सुदनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यस पछि सम्बन्ध टुट्यो ।’

त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुदनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए । सुदनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् ।

‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन् ’ उत्तम भन्छन् ।पुष्पाको मृ’ त्युपछि न्यौपाने परिवार शो’ कमा छ । तर उनीहरुलाई छोरीलाई आत्मदाह नै गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ ।

त्यसैले शो’ कमा पनि परिवारका सदस्यहरुले उनका साथीहरुसँग सोधेर दुई जनाको सम्बन्धबारे जानकारी लिने प्रयास गरिरहेका छन् ।परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुदन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए । को’ रोना महामारीपछि नेपाल फर्किएका सुदन ती युवतीसँग अलग भइसकेका थिए ।

बरु नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँसिसकेका थिए । लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ । ‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमुटाव हुन थालेको हो’,

पुष्पाका नजिकका साथीहरुलाई उदृत गर्दै परिवारका सदस्य भन्छन्, ‘उनले एकपटक दुईजनाको फोटो नै भेटेकी रैछिन् ।’इन्गेजमेन्टमा फोटो हाल्न नदिनुको कारण पनि यही भएको परिवारको आशंका छ । ‘प्रहरीलाई सामाजिक सञ्जालदेखि लिएर फोनको सबै विवरण अनुसन्धान गर्न भनेका छौं’, पुष्पाका काका उत्तमले भनेका छन् ।

प्रतिकृया दिनुहोस्