आइतबार , जेठ २१, २०८०

संसारमै राम्रो स्कुल चेपाङ्ग गाउमा खोल्ने रबि लामिछानेको घोषणा (भिडियो सहित)

मंग्सिर २०, २०७९ मंगलबार 345

चितवन २ मा भारी मतान्तर सहित बिजय भए पछी रबि लामिछाने चितवन का जनता को सेवामा दिन रात खटिएका छन। कहिले बाटो बनाउन त कहिले पुल न बनाउने ठेकदार समाउन रबि ब्यस्त छन । केही दिन यता रबि रमनगर का जनता लाई पानी खुवान भन्दै भ न पा २९ को पानी को मुहान मा ब्यस्त थिए ।

आज (सोमबार ) भने रबि लामिछाने चितवन को कर्णाली भनेर चिनेने चेपाङ समुदाय हरुको बाहुलेता भएको कालिका नगरपालिका वार्ड नम्बर १० मा पुगेका छन। कालिका १० मा रहेको १ स्कुल मा रबि आज पुगेका थिए । रबि पुग्दा साना साना बालबालिका हरु पातलो लुगामा लुग लुग कम्दै स्कुल को कुनामा बसेको थिए ।

यस्तो अबस्थामा देखि सके पछी रबिले सरकारि तबर बाट सके सरकारी लगानी मा न भए ब्यक्तिगत लागानी मा भए पनि घर बास सहित् को स्कुल को ब्यबस्था गर्ने बताएका छन । यश सङै रबिले चितवन भरी मा ५ ठाँउ मा घर बास सहित् को स्कुल स्थापन

प्रतिकृया दिनुहोस्