आइतबार , जेठ १४, २०८०

फेरि घट्यो सुनको मूल्य,

जेठ १२, २०८० शुक्रबार 1082

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्