आइतबार , जेठ १४, २०८०

जेठ १६ गतेबाट बिदा

जेठ १२, २०८० शुक्रबार 26677

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा जेठ १६ गतेबाट बर्खे बिदा सुरु हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को गत सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार बर्खे बिदा गर्ने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्