बिहिबार , जेठ २५, २०८०

बिचरा बिहे गर्न नमानेको रिसमा आमा-बाबुले १८ वर्षकी छोरी मा,रे गायब पारिएको ला,श १ वर्षपछि भेटियो

जेठ १०, २०८० बुधबार 870

इटालीमा एक पाकिस्तानी परिवार’ले आफ्नी १८ वर्षीया छोरीको ह,त्या गरेको छ । कारण एउटै थियो कि शिक्षित केटीले पाकिस्तान आउन र परिवारको इच्छा अनुसार विवाह गर्न मानिनन्।

परिवारले विवाहका लागि दबाब दिएपछि अस्वी’कार गर्दा ह,त्या गरी श व बे’पत्ता पारिएको थियो ।

एक वर्षपछि इटालीमा युवतीको कं’काल फेला परेपछि फेरि एकपटक पाकिस्तानी परिवारको यो ह,त्या र बर्बरताको युरो’पभर चर्चा भइरहेको छ ।

यस घ,टनालाई लिएर इटालीका प्रधानमन्त्रीले पनि बयान दिएका छन् । उनले ट्विट गर्दै ‘निर्दो’ष युवतीलाई न्याय दिइनेछ’ भनेका छन् ।

१८ वर्षीय समन अब्बास इटालीको नोभेलेरा सहरमा आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । उनका परिवारका सदस्यहरू पुरानो सोचका थिए।

आफ्नी छोरीको बिहे युरो’पमा होस् भन्ने उनीहरू चहँदैनथे । उनीहरुले उनलाई पाकिस्तानमा बिहे गर्न द’बाब दिइरहेका थिए । नमाने’पछि परिवारका सबै मिलेर समनको ह ;त्या गरेका थिए ।

समनको ह त्यालाई लिएर अनेक किसिमका कथा बाहिर आइरहेका छन् । युरोपेली मिडियामा समनका परिवारका सदस्यले उनको प्रेमीबारे थाहा पाएको दाबी पनि भइरहेको छ । जसका कारण उनले समनको ह,त्या गरेका हुन् ।

अप्रिल २०२१ मा, समन अ’चानक बेपत्ता भइन् । उनी प्रेमीसँग भागेको उनको परिवारका सदस्यले बताएका थिए । जबकि पुलसले उनीहरूको कुरामा शंका गरेको थियो । यसैबीच, सम्पूर्ण परिवार इटाली छोडेर भागे।

स’मनका बुवा पाकिस्तानमा र ह,त्यामा संलग्न उनका काका फ्रान्समा प,क्राउ परेका थिए । उनकी आमा अझै बेपत्ता छिन् । उनी पाकिस्तानमा कतै लुकेर बसेको बताइएको छ ।

अनर किलिङका लागि पाकिस्तान विश्वभर कुख्यात छ । केही वर्षअघि कन्दील बलोचको चर्चित केस यहाँ प्रकाशमा आएको थियो, जसमा मोडलका भाइले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गरेको कारण रिसाएर उनको ह,त्या गरेका थिए।

पा’किस्तानको मानवअधिकार आयोगको प्रतिवेदन-अनुसार गत वर्ष देशभर ४७४ वटा अनर लिंगका घ,टनाहरू रिपोर्ट गरिएका थिए। जबकि गैर-सरकारी तथ्याङ्क अनुसार यो संख्या बर्सेनि एक हजारको हारा-हारीमा छ ।साभार- eapnepal

प्रतिकृया दिनुहोस्