जेठ ७, २०८० आइतबार 543
यस्तो छ घटना विवरण – नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आउनुभएका राजु तामाङले आफ्नी आमा ठुलिकान्छी तामाङ सिड्नी विमानस्थलमा आइपुग्दा बेहोस हुनुभएको र एक घण्टा पछि उहाँको दुखद निधन भएको जानकारि गराउनुभएको छ ।
न्यु साउथ वेल्सस्थित वागावागामा बस्दैआउनुभएका छोरा राजुलाई भेट्न काठमाडौंको सुकेधाराबाट आउनुभएकी ५५ वर्षिया आमाको निधनले सिंगो तामाङ परिवार विछिप्त बनेको छ ।
मृतक ठुलिकान्छीका छोरा राजुसँगको समन्वयमा यतिबेला एनआरएनए अष्ट्रेलियाले आमाको शव स्वदेश (नेपाल) लैजान आर्थिक संकलनका लागि गोफण्ड मी अभियान सुरु गरेको छ ।
यो अभियान १५ हजार डलर संकलन गरिएपछि रोकिनेछ । शव घर फर्काउन मद्दत खोजिरहेको यो परिवारलाई सकेको सहयोग गरेर शोकलाई शक्तिमा बदल्न
प्रतिकृया दिनुहोस्