आइतबार , जेठ २१, २०८०

समुन्द्री किनारमा नायिका आशकाको अनेक पोज (फोटो सहित)

जेठ ६, २०८० शनिबार 1547

भारतिय टिभि सिरियल नागिनबाट निकै चर्चामा आएकी आशका गोडरियाको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उनको त्यो तस्विरमा धेरैले भद्दा कमेन्ट पनि गरेका छन् उक्त तस्विरमा आशा निकै बोल्ड अबतारमा देखा परेकी छिन् ।

उनि सिरियल नागिनमा अभिनय गरेपछि चर्चित बनेकी हुन् । उनको त्यो अभिनयलाई धेरै रुचाएका छन् । तर अहिले उनले समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् ।

उनले विवाह पछाडि पोल डान्स गरेर पनि चर्चा कमाएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन। हालै मात्र सार्वजनिक उनका तस्विरले बलिउडमा सनसनि मच्चाएको छ ।

उनले करियरको यात्रा २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । बेलाबेला उनले हट अबतारका तस्विर शेयर गरेर चर्चा बटुलेकी हुन्छिन् ।उनको बिहे ब्रेट गोबलेसँग भएको थियो ।

प्रतिकृया दिनुहोस्