आइतबार , जेठ २१, २०८०

स्वस्तिमा खड्काको ग्ल्यामरस अवतार तस्बिर सहित।

जेठ ६, २०८० शनिबार 461

नायिका स्वस्तिमा खड्का पछिल्लो समय निकै ब्यस्त छिन् । म्युजिक भिडियो होस् वा चलचित्रमा उनको ब्यस्तता कायमै छ । बिबाहपछि झनै ब्यस्त र रुचाईएकी नायिका पनि बनेकी छिन् स्वस्तिमा ।

उनको फ्यान फलोअर्स पनि निकै धेरै रहेका छन् । जसले उनलाई सफलताको नयाँ उचाई दिएको छ । सामाजिक संजालमा अपडेट भैरहने स्वस्तिमाले विभिन्न तस्बिर तथा भिडियोहरु सार्बजनिक गरिरहन्छिन ।

स्वस्तिमाको ग्ल्यामरस अवतारले यतिबेला फ्यानहरु आर्कषित भएका छन् । स्वस्तिमाले इन्ट्राग्राममा सेयर गरेको फोटोले सबैको ध्यान तानिरहेको छ ।एनिमल प्रिन्ट वानपिस् लगाएर विभिन्न पोजमा खिचिएको तस्विर पोष्ट गरेकी छिन् । सिल्की कपालमा कानको एरलिङले उनको सुन्दरतामा थप आर्कषक बनाएको छ ।

प्रतिकृया दिनुहोस्