जेठ २, २०८० मंगलबार 375
काठमाडौं, २ जेठ । नायिका रिमा विश्वकर्माले नयाँ कामको थालनी गर्ने घोषणा गरेकी छिन् ।
फेशबुकमा आफ्नो तस्विर पोष्ट गर्दै उनले नयाँ कामको सुरुवात गर्न लागेको भन्दै सबैसँग आर्शिवाद मागेकी छिन् ।
विश्वकर्मा पछिल्लो समय कामविशेषले विदेश यात्रामा व्यस्त छिन् ।
उनले अब नयाँ के कामको सुरुवात गर्न लागेको हो भन्ने चाहीँ खुलाएकी छैनन् ।
उनको उक्त पोष्टमा विवाहको लागि बधाई ओइरेको छ ।
प्रतिकृया दिनुहोस्