बिहिबार , जेठ २५, २०८०

देउवा पक्राउ

बैसाख २९, २०८० शुक्रबार 269

धनगढी – कैलालीमा लागुऔसधसहित एक युवा पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका– २ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागुऔषध फेला पारी देउवालाई पक्राउ गरेकोे जनाएको छ।

प्रतिकृया दिनुहोस्