आइतबार , जेठ १४, २०८०

बालकृष्ण खाँण उनकै निवास पक्राउ

बैसाख २७, २०८० बुधबार 182

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्