EDV Result 2024 Nepal Check DV Lottery Result Winner : आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।
नेपाली समय अनुसार आज साँझ ९ः४५ बजे नतिजा साजर्वनिक हुने छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ । कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।
आज राति ९ः४५ पछि यो लिंक (https://dvprogram.state.gov/) मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।
Click गर्नुहोस
https://dvprogram.state.gov/
प्रतिकृया दिनुहोस्