शनिबार , जेठ २७, २०८०
  • Home
  • सम्पर्क

Nepalpress Patra

News & Entertainment

  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल

रबि लामिछानेलाई प्रेम बानियाँको सुझाव: हिजोको ह्यांगओभरबाट बाहिर निस्कनुहोस्

मंग्सिर १७, २०७९ शनिबार 504

रबि लामिछानेलाई प्रेम बानियाँको सुझाव: हिजोको ह्यांगओभरबाट बाहिर निस्कनुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सासंद रबि लामिछानेलाई पूर्वसञ्चारकर्मी प्रेम बाँनियाले सुझाव दिएका छन् ।

हाल अमेरिकामा रहेका बानियाँले सामाजिक सञ्जालमा लामिछानेले डोजरसँगै बसेको तस्बिर राख्दै बानियाँले अब अलि सिरियस हुने बेला आएको बताएका छन् । उनले लामिछानेलाई हिजोको ह्यांगओभरबाट बाहिर आएर ‘स्टन्ट’ र ‘स्कुप’ को पछि नलाग्न सुझाव दिएका हुन् ।

बानियाँले सोधेका छन्, जुगेडी खोलाको पानी रामनगर पुर्याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ ? उनले सुझाव दिँदै भनेका छन्, ‘यी र यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो !’

धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो होईन भन्दै बानियाँले भनेका छन्, मानक बन्नुस न कि मानोपाथि ! किन यस्तो हल्लाखल्लामै हो के तपाईं? डोजर नहसाउनुस् यसरी ! अब क्रमश सुझावहरू पाउनुहुनेछ ।

पाउनुहुनेछ ।

Posted in समाचार
Prevरुदै रुदै बिदा भईन कल्पना, सम्हाल्न सकिनन् आफुलाई (हेर्नुस भिडियो)
Nextविश्वकपको गोल्डेन बुटको दौडमा को को छन् ?
सम्वन्धित पोस्ट

जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप

आज माघ ९ गते साेमबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल पाथिभरामाइले सबैको रक्षा गरुन्

परस्त्री’सँग अश्लील फोटो देखेपछि श्रीमानलाई छुरा हान्दा,

प्रेम आचार्यको इलाम घरमा पुग्दा रुवाबासी, कलिला छोरीहरु एकोहोरो बारम्बार टोलाइरहन्छन (भिडियो सहित)

प्रतिकृया दिनुहोस्

Popular Posts
  • भखरै आयो मुटु काम्ने खबर युवराज सफल माथि कुटपिट गरी अवस्था गम्भीर हेर्नुहोस भिडियो सहित (126373)
  • बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन् (75082)
  • पर्सि वैशाख १० मा सार्वजनिक बिदा ? (73967)
  • सरस्वतीनगर हत्याकाण्ड- सिसिटिभी फुटेजबाट शंकास्पद व्यक्तिको पहिचान (65227)
  • घट्यो सुनको मूल्य,कतिमा झर्यो हेर्नुस्?? (53899)
  • कठै 😥😥बसबाट यात्रुले हात र टाउको निकाल्दा ज्यान गयो (52709)
  • सामान झिक्न लगाएर निरामाथि पछाडिबाट आक्रमण, लुटिएको सुन धरौटी राख्नेलाई पनि हत्या अभियोग (46171)
  • जेठ १६ गतेबाट बिदा (43530)
job vacancy
Latest Update
  • भोलिदेखि गर्मी बिदा
  • पति-पत्नीले एकअर्कासँग कहिलै भन्न नहुने यी ५ कुरा!
  • हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे
  • आइतवार आमहड्ताल
  • केरला पुग्यो मनसुन, कहिले आइपुग्ला नेपाल?
यो साता को चर्चित
  • १. Alizeh ले नेपाल छोड्न नमानेपछि .. (9233)
  • २. मध्य रातमा Alizeh uae यसरी फर्किदै आयुश बन्ने भाबुक (4309)
  • ३. ह्वात्तै घट्यो सुनको मूल्य (3445)
  • ४. साउदीमा २२ वर्ष जेलपछि सन्तबहादुरलाई दिईयो मृत्युदण्ड (3433)
  • ५. रेशम चौधरीलाई फूलमाला लाएर बधाई दिने डिएसपीलाई कैलालीबाट हटाइयाे (2676)
  • ६. राति सुत्दा मुखबाट अनायसै र्‍याल चुहिनु यी खतरनाक बिमारीको संकेत, (2603)
  • ७. कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ? (2139)
  • ८. अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जनाको हौसला (1965)
© 2023 Nepalpress Patra
Site by : 
Basudev