बैसाख २२, २०८० शुक्रबार 267
संखुवासभाको भोटखोलामा भर्खरै हेलिकप्टर दुर्घटना, अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक जानकारी | बिस्तृत जानकारि आउन बाकि ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने ।
प्रतिकृया दिनुहोस्