आइतबार , जेठ २१, २०८०

रविको जित पछि युवराज फरार,दिनेश ले फटाहा कता भन्दै फोनमै दिए दनक

बैसाख १७, २०८० आइतबार 562

रविको जित पछि युवराज फरार,दिनेश ले फटाहा कता भन्दै फोनमै दिए दनक एस्तो आएको छ । सम्पूर्ण भिडियो हेर्न लाई तल राखिएको को भिडियो हेरी कमेन्ट गर्नुहोश

अभिनेत्री वर्षा राउतले यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ? ’ भन्ने गम्भिर प्रश्न गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा उनले एकै पटक चारवटा पोस्ट गर्दै भनेकी छिन् ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन् ।’

त्यस्तै र्ओ पोस्टमा वर्ष लेख्छिन् ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’

वर्षाको बेला बेलामा आउने यस्ता स्टाटस र पति संजोग कोइरालालाई अनफलो गर्ने, तस्विर हटाउने लगायतका उनका गतिबिधिले उनको निजी जीवनमा कुनै समस्या आएको त हैन भनने धेरै प्रश्न उब्जाउँछ ।

उनले इन्स्टाग्राममा लेखेका शब्दहरुले यस्तै केही संकेत गर्छन् । यसअघि पनि वर्षाका यस्तै गतिबिधिले उनको दाम्पत्य सम्वन्धमा दरार आउन लागेको आशंका गरिएको थियो । पछि दुवै जना एै स्थानमा बसेर अन्तरवार्ता दिँदै घुमाएर सम्बन्ध राम्रो नै भएो प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया दिनुहोस्