शनिबार , जेठ २७, २०८०

पैसाको लागि नै हो त यो सब, सबैका अगाडिनै गरे यस्तो हर्कत (भिडियो सहित)

बैसाख १५, २०८० शुक्रबार 837

केही दिनअघि सार्वजनिक याता’यातमा व्यक्तिगत दुरी कायम राखि’रहेका दुई महि’लाको वार्ता यस्तो थियोः ‘आप्पोई, तिम्लाई टिकटकबारे थाहै छैन त ? ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गुमाएको भाव व्यक्त गरिन्। त्यस’पछि ती महिला’ले टिक’टकको बखान सुरु गरिन्।

‘टिक’टकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडि’यो बनाउन पाइन्छ, हिरो हिरोइ’नले जस्तै डाइलग बोल्न पाइन्छ। नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइरल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिक’टक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’

अर्की महिला’को अनुहार भने निन्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टिकटकबारे उनले थाहै पाएकी थिइनन्। चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजि’कल्ली हिजो’आज नाम परिवर्तन भएर टिकटक भएको छ।

भारतमा लोक’प्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपाली’ले सबै’भन्दा धेरै प्रयोग गर्ने मोबाइल एपमध्येमा पर्छ। फेसबुक’पछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ।

यो एप यतिबेला धेरै नेपालीको लक’डाउनको साथी बनेको छ। साना बाल’बालिकादेखि वृद्धवृद्धा पनि टिक’टकका अद्भुत इफेक्टमा रमि’रहेका छन्। आफ्ना हिरो–हिरोइन, गायक–गायिका बन्ने सपना साकार पारिरहेका छन्।

टिक’टकले पनि प्रयोग’कर्ताको भाव बुझेरै दिन’दिनै नयाँ इफेक्ट लञ्च गरिरहेको छ र प्रयोग कर्तालाई खुशी बाँडि रहेको छ। कतिसम्म भने केही प्रयोग’कर्तामा भाइरल बन्ने नयाँ भोक पनि जगाएको छ। चर्चा कमाउन र भाइरल हुन केही प्रयोग कर्ता कम्मर कसेर लागि’परेका छन्।

मान्छेको नजरमा पर्न र भाइरल हुन प्रयोग’कर्ताले केकस्ता वित’ण्डा र उदण्डता प्रदर्शन गर्छन् भन्ने उदा’हरण हेरौँः

एउटी सुन्दरी कम्मर मर्काउँदै टाढा’बाट आउँछिन्, र भन्छिन्, ‘दाजु ढा’ल दिनुस् त !’ ब्याक’ग्राउण्डमा केटोको मसिनो आवा’ज सुनिन्छ, ‘हजुर ?’यताबाट तुरुन्तै सुन्दरीले जवाफ दिन्छिन्, ‘ढाल दिनुस् न भनेको ! चौतारी’मा थकाइ मारेको भए पो यो हरि’यालीको महत्व थाहा हुन्थ्यो त !’

संवाद सुन्दा त सामान्य नै छ तर प्रसंग’सँगै शारीरिक हाउ’भाउले भिडियो विचित्रको अश्ली’ल बन्न पुग्छ। मानि’सहरु दोहो-याई–तेहो-याई भिडियो हेरेर हाँसि’रहन्छन्। अझै कमेन्ट हेर्न मात्रै आको भन्ने’हरुको लर्को पनि टन्नै हुन्छ त्यहाँ।

यही संवाद भएको भिडियो मात्रै त्यहाँ सयौं छन्। त्यत्ति नै संख्यामा नयाँ हाउभाउ’सहित भि’डियो ड्वेट पनि देखिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोसhttps://m.youtube.com/shorts/XBqwiZcUHbc?feature=share

प्रतिकृया दिनुहोस्