बैसाख ११, २०८० सोमबार 151
आँबुखैरेनी वडा नम्बर ३ को ७० प्रतिशत मत स्वर्णिम वाग्लेले पाएका छन् । उक्त वडामा २१७३ मत खसेको थियो। जसमा १५ सय १५ मत वाग्लेको पक्षमा खसेको भने कॅाग्रेसका भट्टराईले ४०१ र एमालेका खनालले १९१ मत ल्याएका छन् ।
ताजा परिणाम.
तनहुँ १
रास्वपा (स्वर्णिम) : ७९९३ मत
कांग्रेस (गोविन्द) : ३२३४ मत
एमाले (सर्बेन्द्र) : २१३४ मत
प्रतिकृया दिनुहोस्