बुधबार , जेठ १७, २०८०

जेरिलाई र छोरीलाई पराई बनाएर प्रदेश हिडे शंकर एयरपोर्टबाटै गरे यस्तो लेनदेनको कुरा (हेर्नुस् भिडीयो)

मंग्सिर १६, २०७९ शुक्रबार 587

केहिदिन यता लाइभ दोहोरीमा पहिल्यैदेखि बहुच र्चित जेरी डिभो र्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले, डिभोर्सपछि मात्रै ६० भन्दा बढी दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । आफ्नो वास्तविक कथालाई स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्। दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ।

दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दबाट आएको हो। दोहोरो भन्नाले दुई तर्फबाट भन्ने बुझिन्छ। तसर्थ दोहोरी गीतमा दुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर। तथापि पछिल्लो पटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लिइरहेका छन्।

यसैक्रममा जेरीसँग डि भोर्स भएपछि गायक शंकर क्षेत्री मिडियामाअ आएका छन । अन्तर बार्ताकै क्रममा उनले आफूले काठमाडौं छोड्दै गरेको बताएका छन र दोस्रो बिबाह भने नगर्ने पनि खुलाएका छन । डिभोर्सपछि छोरीसँग भेट नै भएको छैन भन्दै दुखेसो पनि पोखिन ।आफ्नो प्रेमिका रहेको भन्ने कुरा हल्लामात्र रहेको उनले बताए । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं । हेर्नुस तलको भिडियोमा

प्रतिकृया दिनुहोस्