आइतबार , जेठ १४, २०८०

आफ्नै प्रेमिकाले संसारलाइ गुण्डा लगाएर मारेको खु,लासा” यस्तो छ रहस्य !!!

बैसाख ४, २०८० सोमबार 761

मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका एक जना युवकको श,व चैत १२, गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका संसार बेपत्ता भएका थिए । रुकुम पूर्व पुथा उत्तरगंगा-६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका थिए ।

२२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडेका थिए । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका-४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको थियो । उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।

उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवती जो २० वर्षीया राधा थापासहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तिन जना पुरुष थिए । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी-प्रेमीका रहेको प्रहरीको अनु:सन्धान बाट थाहा भएको हो ।

कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका थिए । उक्त घटनापछि पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए । आरोपी ४ जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनु:सन्धान सुरु गरिएको थियो ।

प्रेमिकासँग विवाद भएपछि स्थानीयलाई लगाएर केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले (पहिले/अहिले) पनि दाबी गरिरहेका छन् । अहिले ४ महिना पछि उनको शव चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको हो । माछा मार्न गएका मानिसले श”व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हम्लाका प्रहरीका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर शवको पहिचान गरेका हुन् । मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। श-व पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

रुपन्देही । छोरी चेली पढाउ, बुहारी पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अध्याँरो हुँदैन भन्ने भनाई छ । त्यही भनाईलाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्याम्पस पठाए । श्रीमतीले पढे घर उज्यालो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने कोशिश गरे ।

तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन् । रुपन्देहीमा गणेशलाई संविधान गणेश भनेर चिनिदो रहेछ । उनको पुरा नाम हो गणेश प्रसाद बस्याल । जस्ले सानोतिनो व्यावसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् । उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो भन्छन् गणेश ।

दुई सन्तानकी आमा शान्तिलाई श्रीमान गणेशले प्लस टू देखि ब्याचलर सम्म पढाएर एक वर्षे कम्प्युटरमा डिप्लोमा कोर्ष पनि गराएका रहेछन् । त्यति मात्र नभएर गणेशले श्रीमती शान्तिलाई गएको स्थानिय चुनावमा वडा सदस्यमा पनि उठाएका रहेछन् । हरेक क्षेत्रमा गणेशले श्रीमतीलाई सक्षम नारीको रुपमा स्थापित गराउने कोशिश गरेका रहेछन् । र शान्ति पनि श्रीमानले देखाएको बाटोमा लाग्दै अघि बढेकी पनि रहिछन् । तर जब उनले आफ्नो स्थान बनाउन सफल भईन् तब श्रीमन गणेश र दुई छोराहरुलाई छाडेर गईन् ।

उनी घर छाडेर गएदेखि कसैसंगपनि सम्पर्कमा नभएको बताउँछन् गणेश । उनी भन्छन्,‘म त्यो दिन फर्ममा गएको थिएँ । छोराहरु पनि उतै थिए । त्यही मौका छोपेर घरबाट गईन् । आजसम्म कुनै अत्तोपत्तो छैन । उनी हामीसंगको सम्पर्कमा छैनिन् । छोराहरुलाई सम्पर्क गरेकी छैनिन् ।’ श्रीमतीलाई पढाएर शिक्षित बनाएर मिलेर केही गरौंला भन्ने सोंचेका गणेशलाई श्रीमतीले उनको भन्दा माथिल्लो तहको स्तर बनेपछि छोडेको गाउँहरु भन्छन् भन्दै आँशुका धारा पुच्छदै गणेश सुनाउँछन् । भिडियोसहित

प्रतिकृया दिनुहोस्