आइतबार , जेठ २१, २०८०

धरानको आमा समुहको कु’टाईबाट भएको ह’त्यालाई लिएर हर्क साम्पाङको कडा निर्देशन, दो”षीलाई नछोड्ने

मंग्सिर १६, २०७९ शुक्रबार 613

धनकुटा घर भई हाल धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकी उषा राइलाई धरानको एक आमा समू हले कु टपिट गरेपछि उनको मृ त्यु भएको खु लेको छ । सिलाई बुनाई गर्ने श्रमिक महिला उषालाई शं काको भरमा जनजागरण आमा समुहबाट निर्घात कुट पिट गरेको आफन्तले जनाएका छन्।

विपि अस्पतालमा भेन्टिलेटरमा राखिएकी उषाको मंगलबार २ः४० मा मृ त्यु भएको प्रहरिले जनाएको छ । उषाको मृत्यु पछि मृत कका आफन्तले दिएको कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ । उजु री पश्चात पक्राउ गर्न जाँदा कुटपिट गर्नेहरु नभेटिएको र फरा र रहेको धरानका डिएसपि बुद्ध श्रेष्ठले जानकारि दिए।

डिएसपि बुद्धले भने “ सामूहि क रुपमा कुट पिट गरेको भिडियो प्रमाणको रुपमा पाएका छौ। सबैले त कुटेनन् होला ? कस–कसले कु टपि ट गरेको हो अनुसन्धान गर्छौ। कुटपिटको घटना एक महिना अ घिको हो। मृत क उपचारत भईसके पछि मंगलबार मृ त्यु भएको हो। कुटपिटले नै मृत्यु भएको भन्ने आफन्तको भनाई छ हामि अनुसन्धान गर्छौ। “ ,निर्दोष नफसोस अपराधि नभा गोस डिए सपि बुद्धले भने ।

मृतककी छोरि स्मृति राईका अनुसार आफू घरमा नभएको मौका छोपी सामूहिक रुपमा कुट पिट गरेको बताएकी छिन्। मृतक उषा धरानमा ७२ सालदेखि डेरा भाडा गरि सिलाई बुनाईको काम गरी छोराछोरी पाल्दै आएकी थिईन्। उनका श्रीमानको समेत मृ त्यु भईसकेको छ । उषाको समेत मृ त्यु भएपछि उनका सन्तान अभि भाव कवि हिन बनेका छन् ।

यसै क्रममा आज भने मृ त्यु हुनु पुर्ब उषा अस्पतालमा छ टपटाउँदै गरेको भिडियो बाहिरीएको छ । यस भिडियोमा छटपटाउँदै उषाको अन्तिम सास गएको हामी देख्न सक्छौं । उषाको मृ त्यु को कुराले नै सबैलाई रुवाईरहेको थियो झन यो भिडि योले त सबैको मन पगालिदिएको छ । यस घट नाको संलग्न दोषीहरुलाई कडा सजाय हुनुपर्ने भन्दै मेयर हर्क साम्पाङ्गले प्रशासन लाई कडा निर्देशन दिएका छ्न ।

प्रतिकृया दिनुहोस्