काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।
छक्का पन्जा ३’ले बनाएको १८ करोडको ऐतिहासिक रेकर्डलाई तोड्दै यो बर्ष रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नयाँ रेकर्ड बनायो । बक्स अफिसमा यो फिल्मले २२ करोडको ग्रस कलेक्शन गरेको निर्माताको आँकडा छ ।
यो उच्च रेकर्डलाई अब कसले तोड्ला भन्ने खालका चर्चा पनि हुने गरेका छन् । फागुण १९ गतेबाट रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले २२ करोडको रेकर्ड तोड्ने अड्कल लगाइएको थियो ।
तर, सुरुवाती दिनमा फिल्म ‘छड्के २’सँग शोज बाँडफाँड गर्नुपरेका कारण ‘छक्का पन्जा ४’ले ‘कबड्डी ४’ले जस्तै साढे २ करोड माथिको ओपनिङ गर्न सकेन । यसपछिका दिनको ट्रेन्डलाई हेर्ने हो भने ‘कबड्डी ४’को जस्तो उच्च व्यापार ‘छक्का पन्जा ४’को छैन ।
फिल्मले बिदाको दिनमा राम्रो व्यापार गरिरहेको छ । तर, बिदा बाहेक अन्य दिनमा तेश्रो सातासम्म आइपुग्दा फिल्मको व्यापारमा गिरावट आएको छ ।
‘छक्का पन्जा ४’लाई नयाँ फिल्म नआउनुको फाइदा भने गज्जबले मिलिरहेको छ । तर, पनि फिल्मको व्यापार तेश्रो सातासम्म आइपुग्दा अपेक्षा गरे अनुसारको भने होइन ।
विगतको ट्रेन्डलाई फलो गर्ने हो भने ‘छक्का पन्जा ३’ले दैनिक रुपमा नै सुखद व्यापार गरहेको थियो । त्यही अनुसारको ट्रेन्ड ‘छक्का पन्जा ४’को भने छैन ।
यसपटक, निर्माता तथा कलाकार दीपकराज गिरीले राजनीतिक कथावस्तुलाई मात्र बढी केन्द्रमा राख्दा दर्शकले फिल्मबाट खोजे जस्तो खुराक पाएनन् । जसको असर, यसको व्यापारमा परेको हो ।
‘छक्का पन्जा ४’ यो बर्षको दोश्रो बम्पर हिट फिल्म बन्ने पक्का छ । तर, ‘कबड्डी ४’को रेकर्ड तोड्नकै लागि ‘जय माग्ने राजा’बाट अन्तिम समयमा नाम परिवर्तन गरिएको थियो । आजका दिनसम्मको ट्रेन्डलाई फलो गर्ने हो भने, फिल्मले कुनै नयाँ रेकर्ड बनाउने संभावना भने कम छ ।
मानव जिवनको लागि यौन महत्वपूर्ण पाटो हो । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् ।
पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो । ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् ।
सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मनपर्ने अध्यनको निष्कर्ष छ ।
महिलाहरु यौन सम्पर्क शुरु हुनुअघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।
हतार नगर्नुस् – अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।
संवेदनशील अंगको पहिचान – महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने नस्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । नस्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।
थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन् – पुरुषहरु अधिकांश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।
रक्सी सेवन गर्ने चाहना – यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।
भोक लाग्नु – यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।
तपाईप्रति सकारात्मक – यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।
समय अभाव भएको महशुस – महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।
यौन सम्पर्क एक काम – कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।
यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु – कयौं पटक महिलाहरुलाई आफूले कसैसंग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।
दोस्रो पटक पनि गर्न सक्छौं – कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यतिधेरै सन्तुष्ट हुन्छिन् कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।
प्रतिकृया दिनुहोस्