नुवाकोट- नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार एसइईमा चार जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र तीन दशमलव छदेखि चारभन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
हाल नेपालमा विदेश जाने को संख्या दिनानु दिन बडेर गइ रहदा केहि बिदेशी बिद्यार्थीहरु भने नेपालमा आयर केहि आफ्नो तर्फबाट यहाँका सरकारी स्कूलमा पड्ने बिद्यार्थीहरुलाइ आफुले लन्डन मा सिकेका कुराहरु सिकाउन आयहिन का छन।,
लन्डन र स्कटळ्य़ाण्डका भर्खर उनाइस र बिष बर्ष मात्र पुगेका उनीहरु आफ्नो देश को सुख सयल हरु सबै छोडेर उनीहरु नेपाल लाइ रोजेर यहाँ को सरकारी स्कुल मा पडायर समाज सेवा जस्तो तरिकाले बसेका छन ।
हाना र इडी नाम गरेका दुइ जना साथीहरु मिलेर नेपाल को दुर्गम गाउ मा बसेर त्यहा का विद्यार्थी हरु लाइ पडायर बसेका छन बाग्लुङ्ग को एउटा गाउ मा बसेर पडाऊने काम गरेकाछन उइहरुले यसरि पडायर बसेको नेपालमा छ महिना पुगेका छ समाज सेवा उनीहरुको इछ्या भयको र मन देखि नै यस्तो काम गर्न लाग्ने भयको ले गर्दा नेपाल लाइ छानेर उनीहरु आफ्नो देश छोडेर यहा को दुर्गम जिल्ला बाग्लुङ्ग मा आइपुगेका छन ।
उनि हरु दुवै जना आफ्नो उच्च शिक्षा हासिल गरिसकेपछि आफुलाई केहि नया गर्न मन लागेको हुदा उनीहरु दुइ मिलेर आफ्नो सुख सयल को देश छोडेर नेपाल आइपुगेका छन् । उनीहरु लाइ यो काम गरेर आफु हरुलाई खुशी मिल्ने गरेको हुदा
अहिले तत्काल लाइ आफ्नो देश नफर्की यहि केहि गर्ने र यहि बस्ने मनसाय भयको उनीहरुले जानकारी दिय उनीहरु लाइ नेपाल एक दमै राम्रो पनि लागेको यहाको हावा पनि यहा को रहन रहन कला सस्क्र्ती र मानिसहरु को आत्मियता ले एकदमै छोएको कुरा बताए।
यहा का विद्यार्थी हरु सग बसेर रमाइलो गर्दै पडाउन मा उनीहरु लाइ राम्रो लागेको र यहा को शिक्षक शिछिका हरु पनि मिलनसार रहेको कुरा उनि हरुले भनेका छन उनि हरु ले यहा बाट आफु हरुले पनि धेरै कुरा हरु सिक्ने मौका पायको भनेका छन उनीहरु स्थानीय ठाउँ हरु मा घुम्न पाएको तर,
अब बिस्तारै अरु ठाउँहरु पनि घुम्ने पनि बताए र कहु बर्ष यहि नेपाल मै बिताउने उनीहरु को सोच रहेको कुरा पनि बेक्त गरेका छन उनि हरु दुवै ले यहा को भाषा र सस्क्र्ती पनि थोरै थोरै गरेर जान्न्दै गरेको र नेपाली बोलेर पनि सुनेका छन।,
प्रतिकृया दिनुहोस्