बुधबार , जेठ १७, २०८०

परस्त्री’सँग अश्लील फोटो देखेपछि श्रीमानलाई छुरा हान्दा,

चैत्र ८, २०७९ बुधबार 77

आफ्ना श्रीमानको ‘अर्कै युवती’सँग आपत्ति-जनक तस्वीर देखे’पछि एक महिलाले श्रीमान’लाई पटक-पटक छु रा प्रहा’र गरेकी छिन् ।

मेक्सिकोकी यी महिलाले श्रीमानको मोवाइल फोनमा आफ्ना श्रीमान ‘अर्कै महिला’सँग यौ नकार्यमा संलग्न भएको तस्वी’र भेटेकी थिइन् । तर, उनले यो कुरा थाहा पाउन सकिनन् कि खासमा ती तस्वीरमा भएकी युवती अरु कोही नभएर उनी आफैं थिइन् ।

पुलिसले लियोनोरा आर मात्रै नाम बताएको र अन्य पहि’चान नखुलाएकी ती महिला गत हप्ता प:क्राउ परेको स्थानीय मिडियालाई उद्धृत गर्दै अधिकारीहरु लियो नाराको घरमा पुग्दा त्यहाँ कैयौं पटक च क्कु प्र हार गरेर घा’इते भएका लियोनाराका श्रीमान जुआन एनलाई भेटेका थिए ।

उनको हात र खुट्टामा कैयौं पटक च क्कु प्र’हार गरिएको थियो । लियोनाराले जुआन एक युवती सँग यौ नमा लिप्त भएको फोटो उनको फोनमा देखेपछि उनले आक्र:मण थालेकी थिइन् । उनले फोटोमा देखिएकी युवती अर्कै युवती भएको विश्वास गरेकी थिइन् ।

जुआनलाई वास्त’विकता बताउन समेत मौका नदिइ लियोनाराले तत्कालै च:क्कु प्र’हार गर्न थालेकी थिइन् । जुआनले जसोतसो संघ’र्ष गरेर लियोनाराको हातबाट च:क्कु खोस्न सफल भएपछि उनले श्रीमतीसँग कुन फोटोको बारेमा कुरा गरेको भनेर सोधेका थिए ।

त्यस’पछि मात्रै उनले ती फोटोहरु आफ्नो र लियोनाराकै भएको र यी फोटोहरु उनीहरुको बिहे हुनु’पूर्व डेटिङका क्रममा खिचिएको बताएका थिए । लियोनाराले तत्कालै ती फोटोमा आफू’लाई चिन्न सकेकी थिइनन् किनकि फोटोकी युवती जवान, पातली र मेक’अप गरेकी थिइन् ।

जुआनका अनुसार उनले हालै ती फोटोहरु एउटा पुरानो इमेलमा भेटेपछि फोनमा डाउनलोड गरेका थिए । लियोनोराले पनि पछि फो’टोमा आफू नै भएको थाहा पाएकी थिइन् ।

लियोनोरालाई हिरा:सतमा राखिएको छ । जुआनको चो:टको स्थितिबारे कुनै जानकारी दिइएको छैन । यद्यपि उनलाई कैयौं चो:ट लागेको भए पनि उनी नि’को हुने अ’पेक्षा गरिएको छ । छिमेकीहरुले उनीहरुको घरभित्र चिच्याएको आवाज सुनेपछि पुलि’सलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्