बुधबार , जेठ १७, २०८०

साझ छिट्टै सुतेकी थिइन् कल्पना , तर बिहान उठ्दा छोरा हरु सहित ४,जनाले संसार छोडेका थिए!!,

चैत्र ७, २०७९ मंगलबार 352

वीरेन्द्रनगर,१० बुदबुदीमा रहेको आफ्नै घरमा सुतेका कल्पना, उनका छोराहरु निरज र चिरिञ्जीवी तथा भदा सोमराज शनिबार बेलुकी मृ त भेटिए । घरमा कल्पनाका ससुरा वीरबहादुर विसी पनि थिए । तर उनी शनिबार बिहानै घर बाट आफ्नो काममा निस्किए ।

बेलुकी घर आउँदा वीरबहादुरले आफ्ना नातीहरुलाई देखेनन् । घर पनि सुनसान देखे । नातीहरु नदेखेपछि उनी हतारिँदै बुहारी कल्पना सुत्ने को ठातर्फ गए । तर को ठाको ढोका नै खुलेन । झ्या’ल पनि बन्द भए पछि उनले आ’त्तिदै छिमेकीहरु बोलाए ।

त्यसपछि स्थानीयले घटना बारे प्रहरीलाई खबर गरे । शुक्रबार रातीको घ’टना भए पनि आफूहरुले शनिबार बेलुकी मात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विस्टले बताए । प्रहरीले ढोका फोडेर हेर्दा को ठामा रहेको खाटमा चारैजना मृ त अवस्थामा भेटिएका हुन् ।

‘खाटमुनी तसलामा कोइला बालेको भेटियो, एसपी विस्टले भने,जाडोमा को ठा तताउन कोइला बा”लेर सुतेका रहेछन्, झ्यालढोका सबै बन्द गरेर सु”तेको पाइयो । यसकारण पनि उनीहरुको निसा”सिएर नै मृ,,त्यु भएको हाम्रो प्रारम्भिक अनुमान छ, तर पनि श वको पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी विषय खुल्नसक्छ ।श,वको पोष्टमार्टम आइतबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।
– सुदृष्टी बाट

नेपालको कानुनमा श्रीमान श्रीमतीको सम्बन्ध’विच्छेद भयो भने श्रीम’तीले आफ्नो अंशको सम्प त्ती पनि लैजान पाउने कानुन छ ।

जसका कारण नेपा’लमा विकृ’ति समेत बढेको भन्दै चर्चा हुनेगर्छ । क्यान’डाको राजधानी ओटावाका एक व्यव’सायी ब्रुस म्याककन’भिल एउटा यस्तो घ ट नाका कारण चर्चामा छन् । उनले गरेको यस्तो कार्यले अहिले विश्वमा च’र्चा भएको छ ।

सबैले उनको कृया’कलाप सुनेर जिब्रो टो क्ने गरेका छन् । यी धनाढ्यले सम्बन्ध वि’च्छेदपछि पूर्व’पत्नीलाई सम्पत्ती दिनुप’र्छ भनेर ११ करोडभन्दा बढी रुपैयाँ बराबर’को नोट ज ला इदिएका छन् ।

पूर्व’पत्नीलाई क्षति’पूर्तिबापतको रकम नदिने नियतले उनले करो’डौँ रुपैयाँ ज ला एका हुन् । उनले श्रीमतीलाई रकम नदिन पैसा ज ला एको वयान अदा’लतमा दिएका छन् । उनले न्याया’धीशलाई भनेका थिए, ‘म अत्यन्त भौतिक’वादी मान्छे होइन । त्यसैले पैसा बचाउन मैले मिलव्ययी ब्य’वहार गरेँ । पैसा कमाउनकै लागि मैले ३१ वर्ष सम्म ब्यवसाय समेत गरेँ ।

उनको कुरा न्याय’धीशले पत्याएनन् र भने ‘तपाईंलाई वि’श्वास गर्न सकिन्न ।’ अघिल्लो मंगल’बार उनले अदालतसमक्ष त्यस्तो भनेका उनले गत सेप्टेम्बर र डि’सेम्बरमा गरी दुई पटक ११ करोड रुपैयाँ’भन्दा बढी मूल्य’का नोट ज ला एको बयान दिए ।

उनको यस्तो कार्य पछि अदा’लतले उन’लाई एक महिनाको जे ल सजाय दिएको छ । अदा’लतले सम्बन्ध विच्छे’दको प्रक्रिया टुंगो नला’गुञ्जेल हरेक दिन दुई लाख रुपैयाँको दरले पूर्वपत्नी’लाई उपलब्ध गराउनू भन्ने आदे’श पनि दिएको छ ।

एउटा शहर’को मेयरमा उम्मेदवार बनेर हारेका उनका बारे’मा अहिले सामाजि’क सञ्जा’लमा निकै चर्चा भएको छ । यस्ता ब्यक्ति’ले चुनाव जितेर मेयर वनेको भए कस्ता वितण्डा गर्थे होला भनेर टिप्पणी गरिएको छ।’

प्रतिकृया दिनुहोस्