शनिबार , जेठ २७, २०८०

शर्मिलालाई जन्म दिनमा ऋषिले सुनको सिक्री उपहार दिएको एलिजाले थाहा पाइन त्यसपछि…”, डिल्लिराम

चैत्र ४, २०७९ शनिबार 510

अहिले पछिल्लो समय ऋषि धमला र शर्मिला वाइबाको विषयले सामाजिक संजाल निकै नै तातेको छ । केहिदिन अघि मात्र सामाजिक अभियान्ता शर्मिला वाइबाले पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिर ल्याएकी थिइन । रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।

शर्मिला वाइबा ले हाल सालै ऋषि धमला सग खिचेका तस्बिर हरु सार्बजानिक गरेर उनी हरु बिच ११ वर्ष लामो प्रेम सम्बन्ध रहेको कुरा खुलाएकी थिइन । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा खुलाएकी थिइन। रविले १२ जना पत्रकार को पोल खुलाएको मा ऋषि धमला पनि एक जना परेका थिए ।

रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी थिइन । सर्मिला वाइबा ले भने फेसबुकमै फोटो सहित पोस्ट गरेर लेखेकी थिइन अब म निकाल्दिन्छु धमलालाई एकसय तीन को जोरो । नेपाली पत्रकारिता जगत मा हाल का निकै चर्चित ऋषि धमलालाइ यसरी आरोप लगाइ रहदा धमला पछ बाट भने कुनै पनि प्रतिकृया अहिले सम्म आएको भने छैन।

त्यसलगत्तै पुन्य गौतमले ऋषि धमलालाई फोन बार्ता गरेका थिए । यो कुरा दुई बिच भएको र धमलाले तिन चार दिन यो सम्बन्धी कुनै कुरा नबोल्ने बताएका थिए । त्यसपछि अन्ततः शर्मिला वाइबाले माफी मागेकी थिइन । त्यसपछि अहिले सामाजिक संजालका ब्यक्तित्व डिल्लिराम खनालले भनेका छन, “शर्मिला वाइबाको जन्मदिनमा ऋषि धमलाले वाइबालाई सुनको सिक्री उपहार दिएका थिए रे त्यसपछि एलिजा गौतमले थाहा पाएकी थिइन।

प्रतिकृया दिनुहोस्