बुधबार , जेठ १७, २०८०

८० सालमा ३५ दिन सार्वजनिक विदा, दशैंमा ६ दिन (सूचीसहित)

चैत्र ३, २०७९ शुक्रबार 474

काठमाडौं । २०८० सालमा ३५ दिन सार्वजनिक विदा हुने भएको छ । सरकारले देशभर लागू हुने गरी सार्वजनिक विदा सार्वजनिक गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ । सूची अनुसार सबैभन्दा लामो विदा दशैंमा दिइएको छ । दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

प्रतिकृया दिनुहोस्