देशको राजधानी काठमाडौँ । पैसा हुनुपर्छ काठमाडौँमा जे पनि पाइन्छ भन्ने भनाईहरु पनि छन। हुन पनि हो यती ठुलो शहरमा नुन देखी सुन सम्म पाईनु सामान्य कुरा हो । काठमाडौँको नयाँ बसपार्क ठमेल चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ । यसैबिच हालै एक बार्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ । जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । यो पनि पढ्नुहोस लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्याएको थियो ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻
यो पनि पढ्नुहोस्
लोक तथा देउडा गायिका रेखा जोशीको घाँटीमा समस्या देखिएको छ । सोही कारण उनले विगत दुई महिनादेखि नयाँ गीत रेकर्ड गराएकी छैनन् । मेला महोत्सवमा समेत उनी सहभागी हुन पाएकी छैनन् । डाक्टरको सल्लाह अनुसार नै केही समयलाई रेकर्डिङ र महोत्सवका कार्यक्रमलाई थाँति राखेर उनले आराम गरेकी हुन् ।
घाँटीमा देखिएको समस्या समाधान हुन अझै केही समय लाग्ने गायिका जोशीले बताएकी छिन् । ‘डाक्टरको सल्लाह अनुसार अझै सुधार हुन दुईदेखि तीन महिना लाग्ने हुँदा मेरा भगवानरुपी दर्शक र सम्पूर्ण शुभचिन्तकहरु समक्ष केही समयको लागि जोडिन नपाउँदा अन्त्यन्तै दुःख लागेको छ’ गायिका जोशीले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मलाई आशा छ यहाँहरुको माया र आशीर्वादले छिट्टै निको हुने छु । र, यहाँहरु समक्ष जोडिने छु ।’
देउडा गीतमा जमेकी पछिल्लो पुस्ताकी गायिका जोशीले केही चलचित्रका गीतमा समेत स्वर दिएकी छिन् । सुदूरपश्चिमको विशिष्ट मौलिक भाका हो, देउडा । खस सभ्यतासँगै यसको शुरुआत भएको मानिन्छ । यो मेलापर्व, उत्सव, भोजभतेरमा नाच्दै गाइने गीत हो । उहिले बैंसालुहरूले देउडा गाएरै सवाल-जवाफ र प्रेमदेखि घरजमसम्म गर्थे ।
हालसम्म कति गीत गाइन त ? ‘४०० सम्म त टिपोट गरेकी थिएँ, त्यसपछि छाडेँ’, रेखा भन्छिन्, ‘लोकदोहोरी र तीज गीत समेत गर्दा अहिलेसम्म ७०० भन्दा बढी नै गाएँ होला ।’ उनका अनुसार सुदुरपश्चिममा गावैपिच्छे राम्रा-राम्रा देउडा गायक-गायिका भेटिन्छन्, यसैमा समर्पित भएर लाग्नेहरु भने कम छन् । सांगीतिक परिक्रमाले रेखालाई ख्याती दियो र दर्बिलो बाँच्ने आधार पनि ।
प्रतिकृया दिनुहोस्