सोमबार , चैत्र १३, २०७९

एकै परिवारका ६ जनाले गरे सामूहिक आ’त्म..ह’त्याको प्रयास, ३ जनाको मृ’त्यु

फागुण २९, २०७९ सोमबार 594

भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामू हिक आ त्मह त्याको प्रयास गरेका छन्।

गुज’रातको वडो’दरास्थित समा इलाकाको स्वाती सोसा’इटी निवासी एक परिवारका ६ जनाले सा:मूहिक आ त्म ह त्या गर्ने प्रया’स गरेका हुन् ।

भारतीय सञ्चारमाध्य’महरूका अनुसार वि ष खाएका उनी हरुमध्ये ३ जनाको मृ त्यु भएको छ भने तीन जनालाई अस्प तालमा भ र्ना गरिएको छ। भारतीय प्रह रीका एसपी भरत राठौडाका अनुसार वि ष से वनका कारण ३ जनाको मृ त्यु भएको छ भने ३ जनालाई अस्प ताल भ र्ना गरिएको छ ।

उनीहरू का छिमे कीहरुलाई उ दृत गर्दै एसपी राठौडाले भने, ‘उक्त परिवारले आर्थिक अभाव झेलिरहेको थियो।’ घट नाको अ नुसन्धान भइरहेको भार तीय प्रह रीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्