शनिबार , जेठ २७, २०८०

पार्लर नगई घरेलु विधिबाटै अनुहार चम्किलो बनाउने यस्ता छन् १० उपाय: हेर्नु`होस्

फागुण २६, २०७९ शुक्रबार 323

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानि’सहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामा`ग्रीले कु’रुप बनाएका थुप्रै उदाहरण पनि छन् । मा’पदण्ड भन्दा बढी केमि’कल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् ।

तर साइड’इफेक्ट नहुने र घरमै सह’जै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घ:रेलु तरिका छन् जसले अनुहार चम्का’उन मद्धत गर्छ ।

– दुई चम्चा बेसनमा आधा चम्चा बेसा’र मिलाउने । त्यसलाई १० थोपा गुला|बजल र कागतीको रसले लेदो बनाउने । सो लेदो`मा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहा|रमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकप’टक यो तरिका अपनाउँदा अनु’हारमा चमक आउँछ।

– डार्क’सर्कल हटा’उन आँखाको वरि`परी काँचो आलुको टुक्रा’ले हल्का मसाज गर्ने।- एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउ`न सकिन्छ ।) १५ मिने’टमा अनुहार पखाल्दा चमक आउँछ।

– अनुहारमा चाया पनि आएको छ भने काक्रो’को रसले मसाज गर्दा चाया कम हुन्छ। – निमको पातलाई पिसेर लेदो बनाएर लगाउ’दा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डि|फोर हटाउन पनि मद्धत गर्छ।

– पाकेको केरा मुछेर अनुहा|रमा लगाउँदा चा’उरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ। – काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

-काक्रोको रसमा बेसार मिलाएर अनु|हारमा लगाउँदा चमक आउँछ।
– अनुहारमा घिउकुमारीको रसले मा’लिस गर्दा अनुहा|रमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

– सुन्तलाको बोक्रलाई घाम|मा सुकाएर पिसेको धुलोमा काग|तीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवा’सको रुपमा प्रयोग गर्ने। – ( स्यस्थ्य अनलाइन)

प्रतिकृया दिनुहोस्