बिहिबार , जेठ २५, २०८०

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

फागुण २५, २०७९ बिहिबार 1805

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार २ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्