आइतबार , जेठ १४, २०८०

सुनमा के छ त्यस्तो? जसलाई जन्मदेखि मृ`त्यु संस्कारसम्म प्रयोग गरिन्छ, थाहा पाईराखौ

फागुण २४, २०७९ बुधबार 320

नेपाली धर्म संस्कृतिसँग गाँ`सिएको सुनलाई एक पवित्र धातुका रुपमा लिने गरिन्छ । हिन्दु धर्ममा जन्मदेखि मृ`त्यु संस्का`रसम्म सुनको महत्व रहेको छ तथा छुवाछुतबाट घर तथा मानि|सलाई चोखो बनाउन सुन पानी छर्केने चलन अहि|लेसम्म पनि विद्यमान छ ।

जन्मेपछि न्वारण नभए पाश्नी (अन्न प्राशन) का बेला नवबालबालिकाहरुलाई सुन तथा चाँदी`का गर–गहना लगाउने प्र|चलन रहेको छ भने मृ`त्यु संस्कारमा पनि सुन दान गर्ने प्रच`लन रहि आएको छ ।विभिन्न देवी देवताको आभु`षणको रुपमा सुनलाई लिने गरि`एको छ अर्थात देवी देवताहरुले सुनलाई नै पहिरिने गरेको पाइन्छ ।

त्यतिमात्र कहाँ होर विभिन्न मठ मन्दिर|हरुमा सुन गजुर बनाउने प्रच`लन नेपालको पुरानै हो । हिन्दुहरुको आरध्यदेव भग`वान पशुपतिनाथको मन्दिरको गजुर सुनको छ भने ढोका|हरु चाँदीका रहे`का छन् । त्यसै सबै देवीदेवताको मन्दिर`मा सुन तथा सुनका गर–गहना रहेका हुन्छन् ।

विवाह, ब्रतबन्ध तथा मृ`त्यु संस्कार जस्ता साँस्कृतिक संस्का`रमा पनि सुनको त्यतिकै महत्व रहेको छ । अन्य धातु`हरुको तुलनामा सुनलाई बहुमूल्य धातुको रुपमा लिने गरिए`को छ । नगद स|म्पत्तिको रुपमा लिइने सुन`लाई नगद धनको रुपमा पनि लिने गरिन्छ ।

त्यसैले सु`नको महत्व हिन्दु समाजमा मात्र नभएर संसार`भरि उक्तिकै रहेको पाइन्छ । कसैले सुनलाई गर–गहनाको रुपमा प्रयोग गर्छन भने कसैले नगद धनको रुपमा, यतिमात्र भिन्न`ता हो

प्रतिकृया दिनुहोस्