बिहिबार , जेठ २५, २०८०

मैले राजेश पायल राइको कारणले गर्दा विʼʼष सेवन गरेको हो, मैले आज नामै भन्दिए”- शर्मिला (भिडियो सहित)

फागुण २३, २०७९ मंगलबार 831

सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबाले वि”ष पिएर आ” त्म”ह” त्या’को प्रयास केही दिन अगाडि गरेकी थिइन। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

सो कुराको जानकारी निर्देशक तथा कलाकार जय किशन बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गर्दै शर्मिलाले आ’त्म’ह’त्या को प्रयास गरेको जानकारी दिएका थिए।

उनको स्वास्थ्य अबस्थामा भने केही मात्रामा सुधार आएको छ। उनले बिष नखाएको समेत समाचार बाहिर आएको थियो तर सो समाचार झुट रहेको पाइएको छ।

अन्तत उनि पाँच दिनको हस्पिटल बसाई पछि डिस्चार्ज भयकि छिन्। डिस्चार्ज पछिको एक अन्तर्वार्तामा उनले गायक राजेश पायल राईको कारणले गर्दा उनले यस्तो कदम चालेको बताएकि छिन्। हेर्नुहोस बाकि भिडियोमा

प्रतिकृया दिनुहोस्