बिहिबार , जेठ २५, २०८०

जंगलभित्र हुँदै थियो यस्तो हर्कत, क्यामेरामा रेकर्ड भयो सबै कर्तुत (भिडियो सहित)

फागुण २३, २०७९ मंगलबार 723

त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।

सेटिङ मिलाएको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।

१. आफ्नो वा अरुको टिकटक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफूलाई मन परेको भिडियो सजिलै मोबाइलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।

२. अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियोलाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामाजिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।

३. पहिले नै देखेको र लाइक गरिसकेको भिडियो सेभ गर्न आफ्नो टिकटक प्रोफाइलमा जानुपर्छ। प्रोफाइलको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ।

यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भिडियो हुन्छ र त्यहीँबाट मनपरेका भिडियो सेभ गर्न सकिन्छ।

त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।

४. आफ्ना सबै टिकटक भिडियोहरु पछि मोबाइ,लमा सेभ गर्न भिडियो अपलोड गर्नुअघि सेटिङमा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प क्लिक गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइलको क्यामरा रोलमा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।

यहाँ तल केही रमा,इला छोटो भिडियोहरु छन् हेर्नु|होस्

प्रतिकृया दिनुहोस्