सोमबार , चैत्र १३, २०७९

शर्मिलालाई भेट्न हस्पिटल पुगे पुण्य गौतम, खोले वास्तविकता(भिडियोसहित)

फागुण २१, २०७९ आइतबार 593

काठमाडौं ।

सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबाले वि”ष पिएर आ” त्म”ह” त्या’को प्रयास केही दिन अगाडि गरेकी थिइन। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।

सो कुराको जानकारी निर्देशक तथा कलाकार जय किशन बस्नेतले आफ्नो फेसबुकमा पोस्ट गर्दै शर्मिलाले आ’त्म’ह’त्या को प्रयास गरेको जानकारी दिएका थिए।

उनको स्वास्थ्य अबस्थामा भने केही मात्रामा सुधार आएको छ। उनले बिष नखाएको समेत समाचार बाहिर आएको थियो तर सो समाचार झुट रहेको पाइएको छ। यसैबीच शर्मिलालाई भेट्न पुण्य गौतम वीर अस्पताल पुगेका छन्।उक्त भिडियोलाई यहाँ समावेश गरिएको छ।

प्रतिकृया दिनुहोस्