आइतबार , जेठ २१, २०८०

घरमा किरा आइ’रहन्थे, खनेर हेर्दा उड्यो सबैको होस….

फागुण २०, २०७९ शनिबार 446

घर मर्मतको काम भइरहेको थियो ।

तर अस्व’भावीक रुपमा घरमा अनौठा किरा’हरु निस्किरहेका थिए । कसैको पुरानो घर किने’पछि नयाँ घर मालिकले मर्मतको काम गराइ’रहेका थिए । लगातार किरा’हरु आउँदै गए । तर जब मर्म’तकै क्रममा खाडल बनाइयो त्यहाँ देखि’एको दृष्यले सबैको होस उड्यो ।

भार’तको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्र’ममा एउटा घरमा तीन मानव कं का ल फेला परे । सो घट’ना पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रह’रीले घरको पुरानो मालिक’लाई पक्रा’उ गरेपछि खुल्यो त्यो भन्दा ठूलो रह’स्य ।

पुलिस’ले उत्तर प्रदेशको भदोही’बाट पूर्व घर मालिक अ’हसान सैफी लाई पक्रा’उ गरेको छ। पुलि’सका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यसरी जमिन’मुनी द फ न गरेका थिए ।

शव साथमा, घट’नामा प्रयोग भएको ह ति या र पनि राखि’एको थियो । घटना पछि उनले त्यो घर बेचेर हिडेका थिए ।शिवनगर कालोनीमा मंगल’बार दिउँसो मर्मतको क्रममा तीन’वटा मानव कं का ल फेला परेका हुन् ।

प्र’हरीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घ:टना पछि अर्की प्रेमिकाका साथ बस्दै आएका थिए । कांशी’राम मम्देवपुरको शहरी आवास योजनामा ​​भाडाको घरमा उनी नयाँ परि’वारका साथमा बस्दै थिए।

सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे ।पूर्व जग्गा मालिक अहसन उत्तर प्रदेशको भदोहीबाट पक्रा’उ परेका हुन्। उनीसँग सोध’पुछ भइरहेको छ ।

प्रतिकृया दिनुहोस्