चाहे तपाइँ जुनसु’कै क्षेत्रमा काम गरेपनि वर्षको अन्तिममा आफ्नो लक्ष्य भेटाउन धेरै द’बाब पर्छ।
त्यो दबा’बबाट मुक्ति पाउन तपाइँ’लाई आनन्द अनुभव नगरेसम्म परिणाम सकारात्मक आउँदैन। सोही विषय’लाई विचार गरेर तपाइँका’लागि हामीले केही फन्नी भिडियो ल्याएका छौं।
जुन भिडियोलाई हालस’म्म एक करो’डभन्दा बढी मानिसले हेरिसकेका छन्। यी भिडियोमा कुकुरका बच्चा देखि विरालोको रमाइलो हाउ’भाउ देख्न सकिन्छ।हामीले तल प्रस्तुत गरेको भि’डियो यस्तो छन् जस’लाई एक करोड भन्दा बढीले हेरिसकेका छन्।
काठमाडौं । सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । सम्यबजी सेटमा करिब १० थरी परिकार हुन्छन् । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । यसलाई सितन वा स्न्याक्स जस्तै पनि मान्ने गरिएको छ, जुन कुनै मुख्य भोजन अगाडि गरिन्छ ।
संस्कृतिविद्हरुका अनुसार हाम्रो शरीर जसरी पञ्चतत्वले बनेको छ, त्यस्तै सम्यबजीमा पनि पञ्च तत्वको जसरी समिश्रण गरिएको हुन्छ ।
प्रतिकृया दिनुहोस्