बुधबार , जेठ १७, २०८०

पलको रिहाइपछि समीक्षाको स्टाटस: “चरित्र ह;त्या गरियो, प्लिज यसो नगरिदिनुहोस्

फागुण १८, २०७९ बिहिबार 426

आफ्नो नाम र फोटो दु’रुपयो’ग गर्दै सामा’जिक सञ्जालमा विभिन्न नका’रात्मक पोस्ट र कमेन्ट हुन थालेपछि गायिका समीक्षा अधिकारीले त्यसो नगर्न आग्रह गरेकी छन् । मंगल’बार फेसबु’कमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ”हुँदा हुँदै फोटोशप गरेर यति’सम्म चरित्रह,त्या ? प्लिज यसो नगरिदिनुहोला ।”

सञ्चार’माध्यममा आइतबार अभिनेता पल शाह रिहाइ हुने समाचार बाहिरिएसँगै गायिका अधि’कारीको अकाउन्ट खोजेर त्यसमा भएका पोस्टमा नाना’थरीका न’कारात्मक कमेन्ट’हरूको वर्षा हुन थालेको थियो । साथै उनको नाम, फोटो र भेरिफा’इड ब्याज दुरुपयोग गर्दै विभिन्न पोस्ट हुन थाल्यो ।

यसअघि पनि गायिका अधि’कारीले न’कारा’त्मक कमेन्ट गर्ने’हरूमाथि साइ’बर अ’परा’धको मु’द्दा हाल्ने चेता’वनी दिएकी थिइन् । सा’इबर ब्यूरोले पनि आन्तरिक रूपमा गायिका समीक्षा अधिकारीका सामाजिक सञ्जालका अकाउन्टमा निगरा’नी राखेको उल्लेख गरेको थियो ।

सामाजिक सञ्जालमा न’कारा’त्मक प्र’तिक्रि’या र ट्रोलका आउने क्रम नराेकिएपछि उनले आफू मानसि’क तना’वमा परेको समेत बताएकी थिइन् ।

केही दिन अघि मात्र टिक’टक लाइभमा गायिका अधिकारीसँग जोडिन आएका एक अपरि’चित व्यक्तिले उनीमाथि अप’शब्द प्रयोग गर्दै बेइज्जत गरेका थिए । टिक’टकको सो क्लिप राखेर समेत उनी’माथि मा’नसिक तना’व दिने क्रम बढेको छ ।

अधि’कारी विरु’द्ध श्रंखलाब’द्ध रुपमा सामाजिक सञ्जालमा गाली’गलौज भइरहे पनि प्र’हरी र सम्बन्धित निकायले दो’षीलाई कार’बाही गर्न कुनै कदम चालेको छैन ।

प्रतिकृया दिनुहोस्