सोमबार , चैत्र १३, २०७९

आज सार्वजनिक बिदा

फागुण १८, २०७९ बिहिबार 895

काठमाडौँ : कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम कोशी नामकरण भएको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाइ बहुमतका साथ टुङ्गो लगाएको थियो ।

प्रतिकृया दिनुहोस्