शनिबार , चैत्र ११, २०७९

सुनको भाउमा भारी गिरावट

फागुण १७, २०७९ बुधबार 3556

काठमाडौं । आइतबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुनको भाउ ४०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन आज छापावाल सुन प्रतितोला १ लाख २००० रुपैयाँ र तेजावी सुन १ लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ

प्रतिकृया दिनुहोस्