आइतबार , जेठ १४, २०८०

भिटेनको आवाजमा `छड्के´को गीत `छड्के खलास´ (भिडियो)

फागुण १६, २०७९ मंगलबार 167

फिल्म ‘छड्के २’ को र्याप गीत रिलिज भएको छ ।

समिर घिसीङ्ग (भिटेन) को शब्द, स्वरमा फिल्मको गीत ‘छड्के खलास’ रिलिज गरीएको हो । भिडियोमा फिल्मका मुख्य अभिनेता अनमोल केसी फिचर्ड छन ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, रोविन तामाङ्ग, कमलमणि नेपाल, रेशा आले मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

फागुन १९ गतेबाट फिल्म रिलिजमा आउदै छ ।

प्रतिकृया दिनुहोस्