आइतबार , जेठ १४, २०८०

दुनियाँको झग डा मिलाउने सन्तोष देउजा आफैंलाई के भयो यस्तो ? रुँदै गरेको अवस्थामा फेला परे (भिडियो सहित)

फागुण १५, २०७९ सोमबार 55

दुनियाका लोग्ने स्वास्नी को काण्ड मिलाउँदै आएका सन्तोष ऑफ रूँ दे गरेको अवस्थामा फेला परे । वास्तवमा यो दृश्य पत्रकार देउजाको वास्तविक जीवनको नभई उनले अभिनय गरेको पछिल्लो गीतको भिडियोको हो । जसमा उनले पत्निलाई समेत भिडियोमा देखाएका छन्

चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत अलमल माया’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द देउजाको ने रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन् । पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खँलाचीको रुपमा लिने प्रवृति माथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न स क्ने भन्दै समाज लाई सचेत बनाउने र एक अर्काप्रतिको बिश्वास बढाउने अभि प्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।

गीतको भिडियोलाई सन्तोष देउजाले ने निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् । गीतको भिडियो लाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा ने छायांकन गरिएको हो। द डिभाईन म्युजिक’ नामक च्यानल मार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शक हरुले सकारात्मक प्रतिक्रिया पनि दिइरहेकान् ।

प्रतिकृया दिनुहोस्