लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ ।११ बजे त्यहाँ पुगेका उनीहरुले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।उनीहरुले पललाई जन्मदिनको शुभकामना दिएका छन् ।
शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको हो ।
पललाई जिल्ला अदालत, तनहुँ ब,लात्कारको मुद्दामा सफाई दिइसकेको छ । तर, जिल्ला अदालत, नवलपुरले भने उनलाई बलात्कारको मुद्दामा सफाई दिए पनि दुव्र्यवहारको मुद्दामा साढे २ बर्षको जेल सजायँ सुनाएको थियो ।दाङ तुलसीपुरमा जन्मिएकी टीका सानु बिक पछिल्लो समय चर्चित लोकदोहोरी गायिका बनेकी छन्।सानैदेखि गीत संगीतमा रूचि राख्दै अगाडि बढेकी उनी अहिले काठमाडौंमा रहेर गीत संगीतकै बाटोमा हिँडिरहेकी छन्।खास गरी लाइभ दोहोरी प्रतियोगितामा सहभागी हुँदै कहिले जीत कहिले हारको सामना गरेर अहिले आफ्नै स्वरमा धेरै गीत रेकर्डङ गरिसकेकी छन्।
प्रतिकृया दिनुहोस्