बुधबार , जेठ १७, २०८०

संसार रुवाउने कहानी १२ बर्षमा ज’बर्जस्ती बिहे, १४ बर्षमा छोरा, १५ बर्षमा डिभोर्स…

फागुण १२, २०७९ शुक्रबार 405

१२ बर्षमा ज’ब’र्ज’स्ती बिहे, १४ बर्षमा छोरा, १५ बर्षमा डिभोर्स, संसार रुवाउने कहानी आखिर के के चाहिँ भोग्नुपर्छ मान्छेको जुनीले, के ले खिदिएका हुन्छन भाबीले खप्परमा ? आजको घटना एक लिम्बुनी चेलीको रहेको छ। जसले जिबनमा कमैले भोगेका दुखहरु भोगेकी छिन । उनको कहाली लाग्दो जिबन कहानी सुनेर कस को पो मन नछुला र !

दुखैदुखमा रुमलिएर बाँचीरहेकी पछिल्लो स मय टिक टकमा एकदमै भाईरल गुराँस लिम्बू मिडियामा आएकीछिन । १३ बर्ष, जतिबेला के राम्रो के नराम्रो छुट्याउन सक्ने क्षमता शून्य हुन्छ त्यतिबेला उनको जबर्जस्ती बि बाह हुन्छ, १४ बर्षमा छोरो अनि १६ बर्षको उमेरमा श्रीमानसँग डिभोर्स ।

एउटा महिलाको लागि यहाँभन्दा ठूलो दु:खको कुरा के नै हुन सक्छ र ! न श्रीमानको साथ छ, न आफुले जन्म दिएको बच्चासँग नै साथमा बस्न पाएकिछिन उनी । श्रीमानले आफ्नै बच्चासँग भेट्न पनि नदिने गरेको उनी बताउँछिन । माई तीबाट पनि साथ नपाएको बताउँदै भक्कानिन्छिन उनी ।

प्रतिकृया दिनुहोस्