सोमबार , चैत्र १३, २०७९

महिलाले २ वर्षकी बालिकालाई कारमा लक गरेर बिर्सिन्, ७ घण्टापछि फर्किंदा…

फागुण ७, २०७९ आइतबार 613

कारमा मानिसहरु आफ्ना सामान बिर्सिने गर्छन् । तर, अमेरिकाको फ्लोरि’डामा एक महिलाले २ वर्षकी बालिका’लाई कारमा बिर्सिइन् । बालिकाले सिट बेल्ट लगाएकी थिइन् । महिला कार सडकमा राखेर घरमा गइन् । ७ घण्टापछि जब उनी फर्किइन्, उनको होस उड्यो । कारभित्र बालिकाको मृत्यु भइसकेको थियो ।

पुलिसले आरोपी महिलालाई गिरफ्तार गरेको छ । फ्लोरिडाकी ४३ वर्षीय जुआना पेरेज डोमिंगोलाई पुलिसले शनिबार गिरफ्तार गरेको छ । उनले ७ घण्टासम्म बालिकालाई कारमा सिट बेल्टले बाँधिएको अवस्थामा छो:डेका कारण बालिकाको मृत्यु भएको आरोप उनी:माथि लगाइएको छ । एनबीसी मियामीको रिपोर्ट अनुसार २ वर्षकी बालिकाको नाम जोसलिन मारित्जा मेन्डेज हो ।

पुलिसका अनुसार महिलामाथि बाल:बालिकालाई डे केयरमा लैजाने जिम्मे:वारी थियो । शुक्र’बार आ:रोपी महिला २ वर्षकी जोस:लिनलाई घरबाट डे केयर लैजा नको लागि निस्केकी थिइन् । तर, साढे ६ बजे डे केयर सेन्टर खुलेको थिएन त्यसैले उनले बालिका’लाई आफ्नो घर लिएर गइन् ।

बिहान ८ बजे आरो:पी महिला पेरेज डोमिंगोले बालिका:लाई आफ्नो टोयोटा सिएना मिनी भ्यान:भित्र तेस्रो लाइनमा छोडिन् । बालिकाको सिट बेल्ट बाँ:धिएको थियो । बालिकालाई त्यहीँ बि:र्सिएर उनी आफ्नो घर:भित्र गइन् ।

३० डिग्री सेल्सि’यस भन्दा अधिक तापमानमा कारभित्र बसेकी बालि’काको हालत बिग्रियो । पेरेज डोमिंगो ७ घण्टा’पछि ३ जे मात्रै भ्यानमा फर्किएर आइन् । त्यतिबेला बालिकाको मृ त्यु भइसकेको थियो ।

पु’लिसका अनुसार उनले आपत’कालीन सेवालाई फोन गर्नुको सट्टा बालिकाकी आमा:लाई फोन गरिन् र बालिकाको मृ:त्यु भएको सूचना दिइन् । त्यस’पछि उनी बालिकाको लाश लिएर उनको घर गइन् । पेरेज डोमिं’गोलाई ५० हजार डलर जरिवा’ना लगाइएको छ । उनको पक्षमा कुनै वकिल पनि छैनन् ।

प्रतिकृया दिनुहोस्