आइतबार , जेठ २१, २०८०

तेजेन्द्रले अप्रेसनपछि जेठी श्रीमतीलाई भेट्न दिएनन् सचिन, पैसाको लागि सचिनलाई तानतान (भिडियो सहित)

माघ २९, २०७९ आइतबार 553

सचिन परियार युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

हाल उनी अस्पताल बाट निको भएर फिर्ता पनि भएका छ्न उनी को समस्या समधान पनि भएको छ तर उनका बाबू को कारण फेरि उन्को परिवार मा किचलो सुरु भएको छ। केही दिन अघि फेरि उनी सहयोग गर्नु पर्यो हामिलाइ खान लाउन पुगेन भनेर भनेका थिए र सचिन का बाउ बिबाद मा पनि मुसिएका थिए ।

उनी ले दुई टि बिबाह गरेका छ्न र कहिले मिले जस्तो गर्ने कहिले नमिल्ने झगडा गर्ने जस्ता काम गरि रहन्छ्न उनी अब त दर्सक पनि थाकी सक्नु भयो यिनिहरु दिनहु को झमेला र गनगन द्खेर

उन्का बाबू ले सचिन लाई कमाइ खाने भडो बनाइ रहको हामी देख्न सक्छौ उनी हरु तेस्मै रमाएको पनि द्ख्न सकिन्छ स्कुल अनि छोडेका छ्न ।नजाने नपड्ने बाटो मा माग्न फेरि थालेका छ्न र उन लाई फेरि जेठी श्रीमती सग छोराछोरी भेट्न नदिने भनेर भनेका छ्न र यो भनेको सिदै फेरि पनि पैसाको लागि तानातान मा लगेका छ्न यसरि उन्को भबिस्य माथी खेलबाड हुँदै आयको छ।

प्रतिकृया दिनुहोस्